×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वास्थ्यको लागी चिनी भन्दा सख्खर फाइदाजनक

  •  गोरखा समाचार
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । हामी बिहान उठे देखी साँझ सम्म कती चिनी खान्छौ होला ? चिया, केक, चकलेट वा अन्य कुनै मिठाइ हाम्रो दैनिकी नै भई सकेको छ ।

    यदी तपाई स्वास्थ्य रहन चाहानु हुन्छ भने आजै देखी चिनीको प्रयोगलाई बन्द गरेर सख्खर खाने गर्नु होला । आज सम्मको अध्ययनहरुले चिनीले फाइदा भन्दा पनि बेफाइदा बढी गर्छ । त्यस कारण प्रशोधित चिनीको साटो सख्खरको प्रयोग स्वस्थवर्धक मानिन्छ ।

    सख्खर खाने भनेर धेरै खानु पनि राम्रो मानिदैन । त्यसैले सख्खर प्रयोग गर्दा सिमित मात्रामा प्रयोग गर्नु विज्ञरुको सूझाव छ ।

    सख्ख खानुको फाइदाहरु

    १) अध्ययनले चिनी भन्दा सख्खर मानिसको स्वास्थ्यको लागी उपयुत्त मानेको छ ।
    २) सख्खर मानिसको स्वास्थ्यका लागि वरदान हो । सख्खर खाँदा शरीरले विभिन्न पोषक तत्त्व प्राप्त गर्छ ।
    ३) चिनी बनाउदा मोलेसिस नामको ‘बाई प्रोडक्ट’ लाई हटाइन्छ । मोलेसिस एउटा पौष्टिक तत्व हो । सख्खरमा मोलेसिस भएका कारण यो  प्रयोग स्वास्थ्यलाई फाइदा पुग्छ ।
    ४) सख्खर भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ ।
    ५) प्रशोधित सेतो चिनीमा क्यालोरी मात्रै पाइन्छ । यसमा भिटामिन, मिनरल, प्रोटिन, फ्याट, फाइबर वा अन्य लाभकारी यौगिक तत्त्व केही पनि पाइँदैन । तसर्थ यो शरीरका लागि हानिकारक ।
    ६) प्रशोधित चिनीले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्छ जसका कारण रोगले छिट्टै गाँज्ने सम्भावना हुन्छ र शरीरको रोगमुक्त गर्ने क्षमतामा पनि ह्रास आउँछ ।
    ७) सख्खर एउटा निकै राम्रो ‘इम्युनिटी बुस्टर’ हो । यसको सेवनले खोकी, रुघालगायतका रोगबाट बचाउने गर्छ ।
    ८) सख्खरको सेवनले पाचन प्रणालीलाई स्वस्थ, रक्तअल्पत्ताको रोकथाम हुनुका साथै यसले कलेजोको डिटक्सिफिकेशन र उत्कृष्ट प्रतिरक्षा कार्यमा सुधार गर्ने गर्छ ।
    ९) चिनीले मोटोपना, टाइप–२ मधुमेह, हृदयरोग, डिप्रेशन, डिमेन्सिया, कलेजोसम्बन्धी रोग र क्यान्सरसमेत हुने खतरा हुन्छ ।
    १०) हाई फ्रुक्टोज कर्न सिरप वा एचएफसीएस ५५ एक प्रकारको प्रशोधित चिनी हो । जसमा ५५ प्रतिशत फ्रुक्टोज र ४२ प्रतिशत ग्लुकोज हुन्छ ।
    ११) सख्खरमा ७० प्रतिशतभन्दा बढी सुक्रोज, १० प्रतिशतभन्दा कम आइसोलेटेड ग्लुकोज र फ्रुक्टोज र ५ प्रतिशत मिनरल हुन्छ ।

    यती कुरा पढी सके पछि अब चिनी खाने कि सख्खर त्यो तपाईको बिचार । तपाई तपाईको स्वास्थ्यको ख्याल राख्न चाहनु हुन्छ भने सख्खर तपाईको लागी लाभदायक सावित हुने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.