×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

केराका फाइदै फाइदा

  •  गोरखा समाचार
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । तपाईहामीले खाने फल मध्येकै एक हो केरा । केरा विश्वको जुनसुकै देशमा पाइने मध्येको फल पनि हो ।

    केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ । साधरणतया सुरुमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुने गर्दछ ।

    केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय रोगबाट बच्न सघाउछ ।

    त्यसो भए तपाईहामी पनि दैनिक केरा किन नखाने त ? आउनु होला यसका फाइदाका बिषयमा जानकारी राखौं ।

    केराका फाइदाहरु

    १) केराले माटोपनलाई नियन्त्रण गर्छ ।

    २) दिनहुँ कसरत गर्नुभन्दा ३० मिनेट अगाडि केरा खानुपर्छ । यसले व्यायाम गर्दा शक्ति प्राप्त हुन्छ ।

    ३) केराले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।

    ४) केरा खानाले महिनावारी भएको समयमा हुने दुखाई ठिक हुन्छ । महिनावारी भएको समयमा हुने दिक्दारीपनबाट पनि केराले छुट्कारा दिन्छ ।

    ५) प्रत्येक दिन केरा खानाले रक्तअल्पता हुनबाट बचिन्छ । केरामा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले रक्तअल्पताको जोखिमलाई न्युनिकरण गर्छ ।

    ६) केरामा प्रयाप्त मात्रामा पोटासियम पाइन्छ जसले दिमागलाई ताजा बनाइ राख्छ । विशेषगरी बालबालिकालाई केरा खान दिनु उपयुत्त हुने गर्दछ ।

    ७) धुम्रपान छोड्न चाहानेलाई पनि केराले फाइदा गर्छ । केरा खाएपछि बारम्बार धुम्रपान गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ ।

    ८) काँचो केरा प्रतिरोधी स्टार्चको राम्रो स्रोेत हो । त्यसैले इन्सुलिन संम्वेदनशीलतामा सुधार गर्न मद्दत गर्छ ।

    ९) हप्तामा ३ वा ४ दिन केरा खाने बानी गर्नु भयो भने मिर्गौला रोगको जोखिमलाई ५० प्रतिशत कम गर्छ ।

    १०) केरा खानाले माशंपेशी बाँउडिने समस्यालाई कम गर्छ ।

    ११) केरामा भएको फाइबर र एन्टिअक्सिडेन्टले व्यक्तिको पाचन प्रक्रिया र मुटुलाई राम्रो गर्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.