×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

व्रत बस्दाका फाइदाहरू

  •  गोरखा समाचार
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । हामी हाम्रो धार्मिक मान्यता अनुसार नै व्रत बस्दै आएका छौ । व्रत कोही धार्मिक दृष्टिकोणबाट बस्छन् भने कोही शारीरिक दृष्टिकोणले पनि बस्ने गर्छन् ।

    जुनसुकै उद्देश्य भाव राखेर व्रत बसे पनि व्रतका धेरै फाइदाहरू रहेका छन् । व्रत बस्नुका फाइदाहरू थाहा पाउनु भयो भने पक्कै पनि तपाई भोलीबाटै ब्रत बस्न थाल्नु हुन्छ ।

    व्रत बसेको समयमा केही पनि नखाने भन्ने हुन्न तर के खाने भन्ने कुराको ज्ञान भने लिन जरुरी छ । यस्तो बेलामा झोल कुरा पिउनु राम्रो मानिन्छ । यदि व्रत सकिएपछि तपाईँहरू केही खानेकुरा खानुहुन्छ भने त्यस्तो खानेकुरा पौष्टिकताले भरिपूर्ण भएको हुनुपर्छ ।

    व्रत तोडेको लगत्तै चिल्लो खानेकुरा खानु स्वास्थ्यकोलागि हानिकारक सिद्व हुन्छ । यदी तपाले चिल्लो खानु भयो भने तपाईँको तौल बढाउन थप मद्दत गर्छ ।

    ब्रत बस्दाका फाइदाहरु

    १) व्रत बस्नाले शरीर भित्र रहेको विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ भने यसले हाम्रो पाचन क्रियालाई समेत बलियो बनाउँछ ।

    २) व्रत बस्दा हाम्रो शरीरमा भएको बोसो पग्लिने क्रम बढ्छ । जसको कारण शरीरबाट बोसोमा मात्रा घट्दै जान्छ ।

    ३) व्रत बस्दा हामी कम क्यालोरीमै काम गरिरहेका हुन्छौ । यस्तो बेलामा हाम्रो शरीरमा ‘फ्याट सेल ल्याप्टिन’ नामक हार्मोन सक्रिय हुन थाल्छ । कम क्यालोरी भएको बेलामा यो हार्मोनले राम्ररी काम गर्न नपाउँदा हाम्रो तौल घट्न मद्दत गरिरहेको हुन्छ ।

    ४) ब्रत बस्दा शरीर शुद्ध बनाउन मद्दत गर्छ भने पाचन प्रक्रियालाई राम्रो पनि बनाउँछ ।

    ५) व्रत बस्नेहरुको शरीरले नयाँ रोगसँग लड्ने रोग प्रतिरोधी क्षमताको विकास गर्छ । युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विशेषज्ञहरूले क्यान्सर रोगीहरूले व्रत बस्दा उनीहरूमा रोगसँग लड्ने क्षमता धेरै बढेको पाइएको थियो । अझ किमो थेरापी दिइरहेका बिमारीहरूलाई व्रत बस्दा झनै फाइदा भएको उनीहरूले पाएका थिए ।

    ६) व्रत बस्नाले मस्तिष्क स्वस्थ हुनुका साथै डिप्रेसनको समस्यामा समेत कमी आउने गर्छ । त्यसैले व्रत बस्दा मस्तिष्कको धेरै किसिमका समस्याहरू हट्दै जाने गर्छ ।

    ७) व्रत बसेपछि आफूला२ अरू बेला खाने गरेको खानपिन कतिको गलत रहेछ भन्ने कुराको महसुस समेत हुन्छ ।

    ८) व्रत बस्दा हाम्रो शरीरको मेटाबोलिकको स्तर ३ देखि १४ प्रतिशतले बढेको पाइयो । यदि व्रत बस्नु हुन्छ भने तपाईँको पाचन क्रिया र क्यालोरी बर्न हुनलाई धेरै समय नलाग्ने हुनसक्छ ।

    ९) व्रत बस्दा तनावलाई समेत कम गर्न सकिन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.