×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मृगौला पिडित बिकलाई सहयोग रकम हस्तान्तरण

  •  गोरखा समाचार
  • शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । मृगौला पिडित उत्तम विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । उत्तम बचाउ अभियान समितिद्वारा संकलित नगद ११ लाख ९२ हजार १०१ रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

    पोखरा २० घर भई पोखरा मालेपाटन बस्दै आएका दुवै मृगोला फेल भई हालै मृगौला प्रत्यारोपण गरेका विकलाई समितिद्वारा संकलित ११ लाख ९२ हजार १०१ रुपैया हस्तान्तरण गरिएको हो ।

    समितिद्वारा संकलित १९ लाख ९२ हजार १ सय १ रुपैयामध्ये उपचार मृगौला प्रत्यारोपण पश्चात वांकी रहेको रकम ११ लाख ९२ हजार रुपैया हस्तान्तरण गरिएको हो । समितिका संयोजक खर्कमान गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम बहादुर गुरुङ, विभिन्न समाजसेवीहरुद्धारा उक्त रकम बरावरको चेक हस्तान्तरण गरिएको हो ।

    वैदेशिक रोजगारको सिलसिलामा साउदि अरवमा रहेको वेला दुवै मृगौला फेल भई त्यहाको उपचार पश्चात नेपाल फर्केका विकको गत वैशाखमा मृगौला प्रत्यारोपण गरिएको थियो । उनका लागि मृगौला उनकै श्रीमतीले दिएकि थिईन ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सीम गुरुङले स्वदेश तथा विदेशमा रहेका सहयोगी भावना भएका ब्याक्तिहरुद्धारा संकलित रकमबाट उत्तम बिकको मृगौला प्रत्यारोपण गर्न सफल भएको र आगामी दिनमा पनि उनको थप उपचारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरेकोमा सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै दुखमा परेकाहरुलाई सवै मिलेर सहयोग गर्नुपर्ने वताए । कुनैपनि भइपरि आइपरेकाहरुलाई वडाको तर्फबाट समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि आफ्नो ब्याक्तिगत र संस्थाको तर्फबाट सहयोग रहने उनले वताए ।

    त्यस्तै समितिका संयोजक खर्कमान गुरुङले उत्तम बिकको सहयोगका लागि स्वदेश तथा विदेशबाट संकलित रकम मध्ये बांकी रहेको रकम हस्तान्तरण गर्न पाउदा आफुहरुको समितिले चालेको कदम समेत पूर्ण रुपमा सफल भएको वताउदै सम्पूर्ण सहयोगी मनहरु प्रति आभार प्रकट गरे । समितिका सदस्य प्रेम बहादुर गुरुङले उत्तम बिकको सहयोगका लागी आफुले स्वदेश तथा विदेशमा रहेका आफन्तहरुसंग सहकार्य गरी ठूलो रकम संकलन गर्न सफल भएको र संकलित रकमले उत्तमको ज्यान जोगाउन सफल भएको वताए ।

    लायन्स क्लव अफ अन्जुलीका अध्यक्ष बीना पाइजाले उत्तम बिकको उपचारमा सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा उत्तमको स्वास्थ्यको सुधारका लागी परिवारले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिइन । उत्तम बिकको उपचार सहयोगका लागि अमेरिका, वेलायत, हङकंग,जापान, अस्ट्रेलिया, पोर्चुगल, साउदी लगायतका देशमा रहेका र पोखरा २० का समाजसेवी पोखरामा क्रियाशिल विभिन्न संघ संस्थाहरुद्धारा रकम संकलन गरिएको समितिका प्रचारप्रसार संयोजक उत्तम गुरुङले वताए । बिहीबार प्रदान गरिएको रकमलाई बैंकमा राखी त्यसबाट आउने ब्याजबाट थप उपचारमा प्रयोग गरिने समेत गुरुङले वताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.