×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आईफोनको मूल्य एक्कासी घट्यो, कुनको कति ?

  •  गोरखा समाचार
  • बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । आईफोनका केही मोडलको नेपाली बजारमा मूल्य घटेको छ । आईफोनको बिक्रेता ईभो स्टोरले आईफोन ११ तथा आईफोन १२ सिरिजका केही फोनको मूल्य घटाएको हो । जसमा आईफोन ११, आईफोन १२, १२ प्रो र १२ प्रो म्याक्स रहेका छन् ।

    अब ६४ जीबी क्षमताको आईफोन ११ मात्र ९२ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ । त्यस्तै १२८ जीबी क्षमताको आईफोन ११ अब ९९ हजार ९९० रुपैयाँमा उपलब्ध भएको छ । यसअघि यी फोनको मूल्य क्रमशः ९९ हजार ९०० र १ लाख ६ हजार ९०० रुपैयाँ रहेको थियो ।

    कम्पनीले १ लाख ३३ हजार ९०० रुपैयाँ पर्ने ६४ जीबी क्षमताको आईफोन १२ १ लाख २६ हजार ९०० रुपैयाँमा उपलब्ध गराउने भएको छ । भने, १२८ र २५६ जीबी क्षमताको आईफोन १२ क्रमशः १ लाख ३६ हजार ९०० र १ लाख ५२ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने भएको छ ।

    आईफोन १२ सिरिज अन्तरगत नै आईफोन १२ प्रोको १२८ जीबी भेरियन्ट अब १ लाख ६३ हजार ३०० रुपैयाँमा उपलब्ध हुनेछ । जसको पुरानो मूल्य १ लाख ६९ हजार ९०० रुपैयाँ रहेको थियो । १ लाख ८६ हजार ९०० रुपैयाँ पर्ने २५६ जी भेरियन्टको आईफोन १२ प्रो अब १ लाख ७९ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ ।

    १ लाख ८५ हजार ९०० रुपैयाँ पर्ने आईफोन १२ प्रो म्याक्स १२८ जीबी भेरियन्ट अब १ लाख ७९ हजार ९०० रुपैयाँ खरिद गर्न सकिने भएको छ । २५६ जीबी भेरियन्टको आईफोन १२ प्रो म्याक्स अब १ लाख ९६ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछ । जसको पुरानो मूल्य २ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो ।

    यो मूल्य केही समयका लागिमात्रै लागू हुनेछ । खरिदकर्ताले काठमाण्डौं उपत्यकाको दरबार मल, लबिम मल, शेर्पा मल तथा पोखराको मिड–टाउन ग्यालेरिया मलमा रहेको बिक्रेताको आउटलेटबाट खरिद गर्न सक्नेछन् ।

    कम्पनीका यी फोन ईएमआईमा समेत खरिद गर्न सकिने छ । ईएमआइको लागि साझेदारी बैंकको क्रेडिट कार्डबाट आवेदन दिएको खण्डमा भुक्तानी बिना नै ईएमआई सुविधामा लिन सकिने कम्पनीले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.