×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा जिल्ला अदालतले विभिन्न ब्यत्तिबाट १४ करोडभन्दा बढी रकम असुल्न बाँकी

  •  गोरखा समाचार
  • बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्ला अदालतमा विभिन्न समयमा भएका फैसला बमोजिम विभिन्न ब्यत्तिबाट १४ करोड भन्दा बढी रकम असुल गर्न बाँकी रहेको छ ।

    जिल्ला अदालत तथा बिशेष अदालतबाट जरिवाना फैसला भएका ७९२ जना ब्यत्तिहरुबाट १४ करोड ८७ लाख २९ हजार ३६ रुपैयाँ असुल गर्न बाँकी रहेको गोरखा जिल्ला अदालतका तहसिलदार अमृत मिश्रले बताए । ‘विभिन्न समय र विभिन्न ब्यत्तिलाई गोरखा जिल्ला अदालत तथा विशेष अदालतबाट उत्त जरिवाना असुल उपर गर्न बाँकी रहेको छ’ मिश्रले भने ।

    उत्त रकम मध्ये साविक देउराली गाउँ बिकास समिति ५ का श्रीकृण्ण अधिकारीबाट मात्रै ९ करोड रुपैयाँ असुल उपर गर्न बाँकी रहेको गोरखा अदालतले जनाएको छ ।

    बैंकीङ कसुर मुद्वामा राष्ट्र बैंकको पत्र जाहेरी नेपाल सरकार बादी भएको उत्त मुद्वामा अधिकारीलाई ३ बर्ष कैद र ९ करोड रुपैयाँ जरिवाना भएको देखिन्छ ।

    सहयात्री हाउजीङ प्रालि सञ्चालक समेत रहेका अधिकारीको मुद्वा उच्च अदालत पाटनबाट २०७१ साल बैशाख २९ गते भएको फैसला भए तहसिलदार मिश्रले जानकारी दिए ।

    त्यस्तै, गरी गोरखा जिल्ला अदालतबाट भएका सजायहरु मध्ये अझै विभिन्न ७९२ जना ब्यत्तिबाट ५९२ बर्ष ४ महिना १ दिन कैद असुल गर्न बाँकी रहेको उनले बताए ।

    जिल्ला अदालत गोरखाले उपलब्ध गराएको रेकर्ड अनुसार २०४५ सालमा २० बर्ष, २०४६ सालदेखी २०५५ सालसम्म ८९ बर्ष ८ महिना २६ र २०५५ साल देखी २०६५ साल सम्म ५ बर्ष ४ महिना १३ दिन विभिन्न ब्यत्तिबाट कैद सजय असुल गर्न बाँकी देखिन्छ ।

    त्यस्तै, गरी २०६६ साल देखी २०७८ साल सम्म ४२९ बर्ष ५ महिना १ दिन र नयाँ मध्येबाट ४७ बर्ष ९ महिना २१ दिन गरी कुल ५९२ बर्ष ४ महिना १ दिन कैद असुल गर्न बाँकी रहेको गोरखा जिल्ला अदालतले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.