×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तात्कालीन प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना कर्मचारी र ठेकेदार बिरुद्व बिषेश अदालतमा मुद्वा

  •  गोरखा समाचार
  • सोमबार, असार २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बारपाक सुलिकाेट गाउँपालिकाकाे कार्यालय र इन्सेटमा तात्कालिन प्रप्रअ गुरुङ

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तात्कालीन प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना कर्मचारी बिरुद्व र ठेकेदार सहितले रकम हिनामिना गरेको बिषयमा अख्तियार दुरुपयोग अनुन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

    पालिकाको वडा नम्बर ७ मा रहेको ताकुकोट देखी झाक्री चोकसम्मको कालो पत्रेमा ठेकेदार कम्पनी संग मिलोमतो गरी रकम हिनामिना गरेको उजुरीका आधारमा तात्कालीन प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङ सहित अन्य २ जना कर्मचारी र ठेकेदार बिरुद्व परेको उजुरीका आधारमा आयोगले अनुसन्धान गरी बिशेष अदालत काठमाण्डौंमा मुद्वा दायर गरेको हो ।

    आयोगले लेखापाल गंगाबहादुर घले, ईन्जिनियर सुजन अंगाई र ठेकेदार अमर गुरुङलाई विपक्षी बनाएर बिशेष अदालत काठमाण्डौंमा मुद्वा दायर गरेको छ । ‘बारपाक सुलिकोट गाउँपािलका वडा नं. ७ गोरखा स्थित झाक्री चोकदेखी ताकु सम्मको सडक निर्माणको लागि आर्थिक बर्ष ०७५-०७६ मा रकम बिनियोजन भै ठेकेदार अमर गुरुङले उल्लेखित सडक निर्माणको कार्य गरेको, निजले सडक निर्माणको कार्य गर्दा ईष्टिमेट अनुसार काम नगरी ईन्जिनियर र ठेकेदार मिली रकम हिनामिना गरेको हुदा छानविन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुदा देहाय बमोजिमको कसुर गरेको हुदा निजहरुलाई निम्नानुसारको सजायको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४९ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम आरोप पत्र दायर गरिएको छ ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

    आयोगले सूचनामा ‘बास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने गरी रिर्पोट तयार पारेको’ भन्दै ‘विस्तृत लागत, नापी किताब र कार्य सम्पन्न प्रतिवेद, गोश्वारा भौचार तयार तथा निर्माण ब्यवसायी सोम एण्ड अमर कन्ट्रक्सन प्रा.लि.का अमरबहादुर गुरुङ संगको मिलोमतोमा ३ लाख ६८ हजार ४२० रुपैयाँ १७ पैसा (भ्याटसहित) भुक्तानी गरी नेपाल सरकारलाई गैर कानूनी हानिनोक्सानी पुरयाई सार्वजनि सम्पत्तिको हिनामिना गरेको’ भनिएको छ ।

    आयोगले अदालतमा दायर गरेको अभियोग पत्रमा ‘निजहरुले मिलोमतो गरी शपथ, कबुलियत र सम्झौताको पालना नगरी आफुलाई गैरकानूनी लाभ तथा नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुरयाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्ट्राचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि भएको देखिदा निज अमरबहादुर गुरुङलाई बिगो ३ लाख ६८ हजार ४२० रुपैयाँ १७ पैसा कायम गरी भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजायको मागदावी लिइएको’ आयोगले जनाएको छ ।

    गत बर्ष पनि स्थानिय तहमा कार्यरत धेरै जना कर्मचारी बिरुद्व अख्तियारमा मुद्वा दर्ता भई आयोगले बिशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.