×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ट्राफिक प्रहरीको निगरानीमा प्रेसर हर्न !

"सर्व साधारणको गुनासो पछि ट्राफिक प्रहरी सक्रिय "
  •  गोरखा समाचार
  • बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – ठुला सवारीले बजार क्षेत्रमा पनि प्रेसर हर्न बजाएको गुनासो आउन थाले पछि गोरखाको ट्राफिक प्रहरीले एकै दिनमा ८० थान हर्न जफत गरेका छन् ।

    सर्व साधारणको गुनासो संगै बजार क्षेत्रमा ध्वनी प्रदूषण हुन थाले पछि जिल्ला प्रहरी कार्यालय गोरखा र ट्राफिक प्रहरीको टोलीले मंगलबार एकै दिनमा ५० सवारीबाट ८० थान प्रेसर हर्न जफत गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोलीले मंगलबार सदरमुकाममा ६० वटा ठुला सवारीको चेक जाँचका क्रममा ५० वटा ट्रक र टिप्परबाट ८० थान प्रेसर हर्न जफत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए । ‘बजार क्षेत्रमा कुद्ने ठुला सवारीले प्रेसर हर्न बजाएको बिषयमा गुनासो गरे लगत्तै हामीले हर्न जफत अभियान सञ्चालन गर्दा पहिलो दिनमा नै ८० थान जफत गर्न सफल भएको’ प्रमुख ढकालले ।

    यता प्रेसर हर्न बाट आजित भएका स्वास्थ्यकर्मी तथा समाजसेवी बद्रीबहादुर मास्केले प्रहरीले चलाएको यो अभियान प्रति खुशी ब्यत्त गरे । ‘यो महामारीको बेला सडक संग जोडीएको घरमा बिरामी पनि होला भन्ने हेक्का समेत नराखेर ठुलो आवाजमा हर्न बजाउदा तर्सने गरेको’ भन्दै ‘बजार क्षेत्रमा यस्ता पे्रसर हर्न बजाउनेलाई कारवाही गनुपर्ने’ बताए ।

    अभियानलाई अझै केही निरञ्तरता दिने कार्यालयले जनाएको छ । यो अभियानमा कोही कसैलाई पनि छुट नभएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार बुधबार र बिहीबार पनि अभियानलाई निरञ्तरता दिन आउने परिणाम हेरी अभियान चलाईने भएको छ ।

    तस्बिर श्राेत जिल्ला प्रहरी कार्यालय गाेरखाकाे फेसबुक पेजबाट

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.