×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१८औं सवालाख रोट महोत्सव सम्पन्न

  •  गोरखा समाचार
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको गोरखनाथमा सञ्चालित १८औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ ।

    महोत्सव अवधिभर गुरु गोरखनाथलाई १ लाख ५४ हजार रोट अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका सञ्चालक रामजी अर्यालले बताए । ‘माहामारीका बिचमा पनि महोत्सवलाई निरञ्तरता दिएर समापन गर्न पाएकोमा खुशी लागेको’ अर्यालले बताए ।

    सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजना र गोरखाको समन्वयमा गत जेष्ठ १२ गते देखी २२ गते सम्म सञ्चालित रोट महोत्सवमा गुरु गोरखनाथलाई मन पर्ने ‘ताई रोट’ (घ्यूमा पकाईने एक प्रकारको रोटी) अर्पण गरिएको केन्द्रले जानकारी दिएको छ ।

    महोत्सव अवधिभर दैनिक बिहान गुरु गोरखनाथको स्त्रोत पाठ, मन्त्र जप र हवन गरिएको थियो । केन्द्रले दिएको जानकारी अनुसार दैनिक दिउसो विभिन्न शत्तिपिठको तान्त्रिक बिधीद्वारा पुजन गर्ने काम र पादुका पुजन (गोरखनाथ गुफामा) पनि भएको थियो ।

    पादुका पुजन सकिए लगत्तै दैनिक रुपमा तयार भएको रोट गुरु गोरखनालाई चढाउने गरिन्छ ।

    १६औं रोट महोत्सव सम्म भब्य रुपमा मनाईएको कार्यक्रम गत बर्ष र यो बर्ष कोरोना महामारीका कारण सर्व साधारणलाई रोक लगाएर केन्द्रकै खर्चमा कार्यक्रम सम्पन्न गरिएको हो । १८औं रोट महोत्सवमा भत्तजन र केन्द्रको करिब १२ लाख खर्च भएको अनुमान गरिएको छ ।

    यस पटक कोरोना महामारीका कारण गोरखनाथका मुल पुजारी र सुरक्षाकर्मीले मात्र रोट बनाएर गोरखनाथलाई अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र गोरखाका साधक किशोर अकेलाले बताए ।

    कोरोनाका कारण यस पटक प्रदाद धेरै जिल्लामा पठाउन नसकिएको केन्द्रले जनाएको छ । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको रोट महोत्सवमा अघिल्ला बर्षहरु सम्म स्वदेश तथा विदेशबाट भत्तजनहरु आउने गरेका थिए ।

    रोट महोत्सव बिक्रम संम्बत २०६१ साल देखी निरन्तर सञ्चालनमा आई रहेको छ । परापूर्व कालमा भने शाह बंशका राज परिवारले मात्र गुरु गोरखनाथलाई सवालाख रोट चढाउने परम्परा रही आएको थियो ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.