×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

श्रीनाथ मण्डलीलाई पहिलो पटक सवालाख रोट

  •  गोरखा समाचार
  • बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको श्रीनाथ मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गरिने भएको छ । श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाको आयोजनामा पहिलो पटक १ लाख २५ हजार रोट अर्पण गर्न लागिएको हो ।

    सिरानचोक गाउँपालिका २ को श्रीनाथकोटमा रहेको ऐतिहासिक तथा धार्मिक श्रीनाथ मण्डलीलाई पहिलो पटक केन्द्रले सवालाख रोट अर्पण गर्न लागेको अध्यक्ष नवराज बस्नेतले बताए ।

    गुरु गोरखनाथले बाल्यकालमा खेलेको स्थानको रुपमा परिचित तथा ईतिहासमा नै गुरु गोरखनाथको कृडा स्थल भनेर परिचित मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गर्न लागिएको केन्द्रका महासचिव दिनेश दानीले बताए ।

    बुधबारबाट सुरु भएको उत्त कार्यक्रम २२ गते सम्म चल्ने छ । पहिलो दिन १२ हजार ९७४ वटा रोट तयार गरेर मण्डलीलाई अर्पण गरिएको श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाले जानकारी दिएको छ । रोट अर्पणमा १८ देखी २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
    यहाँ पनि कोरोना माहामारीका कारण केन्द्रका बाहेक अन्य कोेही कसैलाई रोट अर्पण गर्न रोक लगाईएको छ । श्रद्वालुले भौतिक उपस्थिती जनाउन नपाए पनि केन्द्रले श्रद्वालुबाट आएको सहयोग स्विकार गर्ने जनाएको छ ।

    पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमले गोरखा दरर्बार र ऐतिहासिक सिरानचोक कोट बिच धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्वन्ध बलियो बनाउने सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

    किंमबदन्ती अनुसार परापूर्व कालमा एक जना जोगीले सिरानचोकमा मण्डली नामकी देवीको स्थापना गरेको र श्रीनाथ बाबाले दैनिक नृत्य पूजा गर्ने भएको कारण त्यसै बेला देखी श्रीनाथ मण्डली रहदै आएको प्रमाण फेला परेको अध्यक्ष गुरुङले जनानकारी दिए ।

    तात्कालिन अवस्थामा सरकार–माओवादी द्वन्द हुनु पहिले माओवादीले पहिलो पटक सैन्य तालिम समेत लिएको स्थान श्रीनाथकोटलाई केही बर्ष देखी पालिकाले संरक्षणमा पहल गर्दै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.