×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१८औं रोट महोत्सव सुरु

  •  गोरखा समाचार
  • बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा दरर्बारको गोरखनाथ गुफामा १८औं रोट महोत्सव सुरु भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गोरखानाथ गुफामा रोट महोत्सव सुरु भएको हो ।

    कोरोना माहामारीका कारण आयोजक संस्थाले यो बर्ष सबैलाई रोट चढाउन रोक लगाएको छ । बुधबार देखी सुरु भएको महोत्सव ११ दिन सम्म चल्ने छ । महोत्सवको जेष्ट २२ गते समापन हुने छ ।

    यस बर्ष पनि कोरोना माहामारीका कारण अन्य भक्तजनहरुलाई रोट महोत्सवमा सहभागीता जनाउन रोक लगाईएको सिद्वाश्रम शक्ति केन्द्र गोरखाले जनाएको छ ।

    महोत्सव अन्तरर्गत ११ दिनको अवधिमा गुरु गोरखनाथलाई १ लाख २५ हजार रोट अर्पण गर्ने गरिन्छ । गुरु गोरखनाथलाई अर्पण गरिने रोट केबल नाथ संप्रदायका मानिसहरुले मात्र तयार गर्ने गरिएको भएता पनि यस पटक भने प्रशासनको समन्वयमा निश्चित सुरक्षाकर्मीहरुले तयार पारिदै छ ।

    रोट महोत्सवको पहिलो दिन ९ हजार रोट तयार गरेर गुरु गोरखनाथलाई अर्पण गरेको केन्द्रले जनाएको छ ।

    कोरोना कहर भन्दा अगाडीका बर्षहरुमा आयोजक संस्थाले १ महिना देखी नै प्रचारप्रसार गर्ने र देश तथा विदेशबाट साधक साधिकाहरु आएर गोरखा दरर्बार र गोरखनाथ मन्दिरलाई विशेष प्रकारले साजसज्जा गर्ने प्रचलन थियो ।

    साथै ११ दिन सम्म पनि मन्दिरमा भजन कृतनका साथै विशेष कार्यक्रमहरुको आयोजना गरिएका हुन्थे ।

    रोट महोत्सवको पहिलो दिनमा गोरखा बजारबाट बाजा गाजा सहित झाँकी र ¥याली सहित विभिन्न स्थानको परिक्रममा गरेर गोरखनाथ गुफामा पुग्ने परम्परा पनि थियो । तर यो बर्ष भने त्यस्ता सबै कार्यक्रमहरु स्थगित गरेर सामान्य रुपमा गुरु गोरखनाथलाई रोट अर्पण गर्न लागिएको आयोजक संस्थाका संयोजक रामजी अर्यालले बताए ।

    के भनेकाे हो रोट ?

    रोट दुई किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो ।

    यो चामल, गहुँ वा जौ को पिठोलाई वास्नादार तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ जाती द्वारा घ्यूमा तयार पारीएको रोटीलाई रोट भन्निछ ।

    रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।
    सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महत्व समेत रही आएको छ ।

    रोटको ऐतिहासीक महत्वमा नेपाल एकिकरणका वेला पूव राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।

    ५२ प्रकारको मसला मिलाइने भएको कारण यो अत्यतै शक्तिवद्र्वक भएका कारण दैनिक ४ वटा रोट र १ माना पानीको भरमा तात्कालिन सेनाहरुले नेपाल एकिरण गरेको किंवदन्ती पाइन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.