×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई दियो १३३ थान बन्दुक !

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – स्थानिय निकायले आफ्नो जनतलाई कसरी सेवा सुविधा दिने भन्ने बिषयमा दैनिक जसो नयाँ र नौला उपायहरु सुझाई रहेका हुनछन् । सर्व साधारणको चाहना पनि स्थायिन सरकारले आफ्ना सबै माग पुरा गरिदियोस भन्ने चाहाना राख्छन् पनि ।

    मानिसको चाहना असिमित हुन्छन् । त्यो सबै स्थानिय सरकारले संवोधन गरेर सक्छन् भन्ने पनि होइन । तर केही त्यस्ता उदाहरणीय काम छन् जुन पालिकाले गरेको देख्दा अरुले पनि त्यसको सिको गर्ने गरेको हामीले देखेका छौ ।

    त्यस्तै गोरखाको आरुघाट गाउँपालिकाले पनि किसानको बाली नष्ट गर्ने बाँदरलाई धपाउने प्रयोगमा आएको बन्दुक (बाँदरलाई तर्साउन ठुलो आवाजमा पढकने मात्र) बितरण गरेको छ । पछिल्लो समय गाउँगाउँमा चौतारो संरक्षण गरेर चर्चा बटुलेको आरुघाट गाउँपालिकाले यस पटक भने पालिका भित्रका किसानका अन्नबाली नष्ट गर्ने बाँदर धपाउने बन्दुक बितरण गरेको हो ।

    पालिकाले हिजो र आज (सोमबार र मंगलबार) गरेर १३३ थान त्यस्तो बन्दुक बिरतण गरेको अध्यक्ष पूर्णबहादुर दाहालले बताए । ‘किसानले लामो समय सम्म परिश्रम गरेर बाली भित्राउने बेला बाँदरले खाईदिने गुनासो धेरै आउन थाले पछि यसले प्रभावकारी काम गर्छ कि भन्ने आशामा १३३ जना किसानलाई त्यस्तो खालको यन्त्र बितरण गरिएको’ अध्यक्ष दाहालले बताए ।

    गाउँपालिकाका अनुसार एउटा वडामा कम्तीमा पनि १२ वटा त्यस्ता यन्त्र पुग्ने गरि बितरण गरिएको जनाएको छ । बजार मुल्य २ हजार ४०० रुपैयाँ पर्ने उत्त यन्त्रकालागी प्रत्येक किसानले १ हजार रुपैयाँ ब्यहोरेका छन् ।

    किसानलाई उत्त यन्त्र सुरक्षित रुपले प्रयोग गर्ने तरिका र आवश्यक प्रशिक्षण दिएर मात्र हस्तान्तरण गरिएको हो ।

    तस्बिर गाउँपालिकाकाे फेसबुक पेज मार्फत

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.