×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पोखरामा सर्पको उद्दारमा जुट्दै साहसी महिला सबिता आचार्य (भिडियो सहित)

  •  गोरखा समाचार
  • बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – पोखराको प्रिथिवी नारायण क्याम्पसमा सपढ्दै आएकी सबिता आचार्य यति बेला सर्पको उद्दारमा जुटेकी छिन ।

    सर्प भनेपछि जो कोहीलाई पनि नाम सुन्ने बित्तिक्कै डर लाग्छ तर पोखरामा एकजना आटीली नानीले सर्पको उद्दार गर्ने काम सुरु गरिकी हुन् ।

    बाग्लुङ्ग घर भएकी सबिता अहिले पोखराको मालेपाटनमा बस्दै आएकी छिन। केहि दिन अगाडी मात्र उनले धामन नाम गरेको सर्पको उदार गरेकी छन्। धामन सर्प हेर्दा ठुलो देखिए पनि अबिशालु सर्पको रुपमा चिन्ने गरिन्छ। धेरै जस्तो धान राख्ने ठाउँ भकारी, घरको कुनामा भेटिने यो सर्प नेपालको बिभिन्न भूभागमा पाउने गरिन्छ।

    नेपालमा एकातिर सर्पलाई भगवानको रुपमा हेरिन्छ भने अर्को तिर सर्प देख्ने बित्तिक्कै मार्ने चलन पनि रहेको छ। सर्पलाई देख्ने बित्तिक्कै मार्ने हैन अब सर्पलाई हामी सबैले सोच परिवर्तन गरेर सर्पको उद्दार गर्नुपर्ने सबिता बताउछिन।

    सर्पले हाम्रो ओरॆ परी रहेको बातावरण लाई स्वच्छ राख्न र बातावरणमा भएको नकारात्मक किरणहरुलाई हटाउन सर्पले मद्दत गर्ने गर्दछ। किरा फट्यांग्रा , मुसा खाएर बाच्ने सर्पलाई अब सबैले जोगाउनु पर्ने र अब कोहि पनि सर्प भन्ने बित्तिक्कै नडराउँन उनले अनुरोध गरिकी छन्।

    उनका अनुसार ( मानिसहरुले कुकुर , बिरालो लगाएत सबैलाई माया मानेर राख्छन त्यस्तै मानिसले किन सर्पलाई आफ्नो साथि बनाउन सकिरहेका छैनन् रु यो संसारमा सबैको बाच्न पाउने हक छ। जसलाई हामीले नजिक बाट निहाल्छौ र माया दिनछौ त्यही कुरा नै हाम्रो लागि प्यारो लाग्ने त् हो नि ू

    त्यसैले सर्पलाई पनि आफ्नो प्यारो साथि जस्तै बनाउने माया दिने यो अभियानमा जोडिन सबैलाई अनुरोध गर्दै सविताले सबैलाई आफ्नी घरमा वा कतै सर्प देखेमा उद्दार टोलीलाई बोलाएर सबै यो महाभियानमा जोदिनुहुन अनुरोध गरिकी छिन।

    हेर्नुहोस भिडियोमा यसरी गरिन्छ सर्पको उद्दार

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.