×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखामा पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुदै

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – उत्तरी गोरखाको पर्यटन बिकासकालागि पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुने भएको छ ।

    धार्चे पर्यटन प्रबद्र्वन समितिको आयोजनामा पहिलो पटक भिन्न भिन्न स्थानमा ‘धार्चे पर्यटन महोत्सव २०७७’ हुन लागेको हो ।

    गोरखा सदरमुकाममा समितिले आज पत्रकार सम्मेलन गर्दै माघ १५ गते देखी २५ गते सम्म ४ स्थानमा महोत्सवको आयोजना गरेको जानकारी दिए । आयोजक समितिका अध्यक्ष मनिलाल गुरुङले न्यौली खोला, काशी गाउँ वेशी र खोर्ला वेशीमा पर्यटन महोत्सव आयोजना गरेको बताए ।

    महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै क्नोनिइङ (पानीको झरनामा उक्लने र्ओलने खेल), रक क्लाइम्बिङ (पहरामा चढ्ने वा झरर्ने खेल), जीप लाईन (तारमा झुण्डने खेल), बिच क्याम्पिङ (बगरमा रात बिताउने) र रयाफ्टिङ (पानी माथि ढुङा चढने खेल)को आयोजना गरिएको समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

    आयोजकका अनुसार रयाफ्टिङ खोर्ला वेशीबाट डेढ घण्टाको दुरीमा रहेको न्यौली खोला सम्म हुने छ । पत्रकार सम्मेलनमा जानकरी गराईए अनुसार रयाफ्टिङकालागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै गरी काशी गाउँ वेशीमा हुने रक क्लाइमिबङ १५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । रक क्लाइमिबङ १२ र १५ मिटरको राखिएको छ ।

    न्यौली खोलामा हुने क्यानोनिइङकोलागि ५०० रुपैयाँ निर्धारण गरिएको छ । न्यौली खोलामा हुने क्यानोनिइङ १० र २० मिटरको रहेको आयोजकले जनाएको छ । यता खोला वेशीको पुलमा सञ्चालन गर्न लागेको जीप लाईनकोलागि भने आयोजकले प्रति ब्यत्ति २०० रुपैयाँ तोकेको छ । जीप लाईनको लम्बाई भने ३० देखी ५० मिटर सम्म लामो हुने छ ।

    आयोजकले काठमाण्डौं र पोखराबाट भने प्रति ब्यत्ति प्याकेजमा आउन जानकालागि प्रति ब्यत्ति ६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । जसमा २ रात ३ दिनको आवास, खाना र सवारी तथा सबै खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाएको छ ।

    महोत्सवमा दैनिक २०० देखी ५०० मानिसका सहभागीता हुने अनुमान गरिएको छ । १८ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा स्थानिय स्तरका खाना तथा विविध साँस्कृतीक कार्यक्रमहरु हुने छ ।

    पत्रकार सम्मेलनमा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमायाँ गुरुङ, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबावु मास्के, गोरखा उद्योग बाणिज्य धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङका साथै समितिका अन्य पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.