×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा ‘मेची–महाकाली यात्रा’को टोलीलाई स्वागत

  •  गोरखा समाचार
  • आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा नगरपालिकाले ‘मेची–महाकाली यात्रा’को टोलीलाई सदरमुकाममा स्वागत तथा अभिनन्दन गरेको छ ।

    नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रमद्वारा सहयोगापेक्षी सडक आश्रित मावनहरुको राष्ट्रिय उद्वार टोलीलाई स्वागत तथा अभिनन्दन गरेको हो ।

    कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले यात्राका क्रममा सडकमा रहेका बेसहारा, अशत्त, असहाय, अनाथ र अभिभावकविहिनहरुलाई उद्वार गरी आश्रममा राखिएको बताए ।सडकमा आश्रितहरुको लागि पुष र माघ महिना सारै कष्टकर हुने भन्दै मानवता प्रवद्र्वनका साथै तिनै तहका सरकारलाई जिम्मेवार बनाउन पनि यात्राले सहयोग गर्ने अध्यक्ष अधिकारीले विश्वास ब्यक्त गरे ।

    पुष ७ गते मेचीको काँकडभिटाबाट सुरु भएको यो अभियान माघ ७ गते महाकालीको महेन्द्र नगर पुगेर टुगिने छ । प्रदेश नम्बर १, २ र ३ को यात्रा सकेर गण्डकी प्रदेश प्रवेश गर्दा गोरखामा उनीहरुलाई नगरपालिकाले स्वागत गरेको हो ।

    पुष र माघ महिनामा सडकमा जिवनयापन गर्ने बेसहारा, अशत्त, असहाय, अनाथ र अभिभावकविहिनहरुलाई यात्राका क्रमम उद्वार गरिने छ ।
    आश्रमले २०६९ साल ५ हजार भन्दाबढी बेसहारा, अशत्त, असहाय, अनाथ र अभिभावकविहिनहरुलाइ मानिसलाई आश्रमले उद्वार गरिसकेको छ । उद्वार गरिएका मध्ये १५०० भन्दा बढीको पारिवारीक पुनःमिलन गराउन आश्रम सफल भएको छ ।

    अहिले पनि आश्रममा १३०० सय भन्दा बढी मानिस आश्रीत रहेको मावन सेवा आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए ।

    गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, अभिभावक ईश्वरकाजी मास्के, पत्रकार कैलासबावु श्रेष्ठले शुभकामना ब्यत्त गरेका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.