×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनकामना चलहपहल बढ्यो

  •  गोरखा समाचार
  • शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – लामो समय पछि खुलेको मनकामना मन्दिरमा भत्तजनहरुको भिड बढ्न थालेको छ ।

    नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको मन्दिर मंसिर २८ गते देखी खुल्ला गरिएपछि भत्तजनको चहलपहल ह््वात्तै बढेको हो । ‘मन्दिर खुल्ला गरे संग केही दिन यता देवीको दर्शनकालागि आउनेको संख्यामा उल्लेखनीय बृद्वि भएको छ’ भन्छन् स्थानिय ब्यापारी दिनेश जोशी । ‘अहिले सरदर दैनिक १ हजार भन्दा माथी नै भक्तजन देवी दर्शनका लागि आउने गरेको’ जोशीले बताए ।

    संक्रमणको डरका कारण भत्तजनका लागि मन्दिर भित्र सिधै प्रवेश भने दिईएको छैन । मन्दिरको पश्चिम र दक्षिण झ्यालबाट पुजा सामाग्री दिने दर्शनका लागि ब्यवस्था मिलाएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले बताए । ‘भक्तजनलाई सिधै भित्र जान दिदाँ पुजारीमा संक्रमण हुन सक्ने र अरुलाई पनि सर्न सक्ने भएका कारण बाहिर बाट नै पुजा र दर्शनको ब्यवस्था मिलाईएको’ पुजारी थापाले भने ।

    भक्तजन बढे संगै मनकामनाका ब्यापारीहरुको ब्यापार समेत बढेको छ । होटल, रेष्टुरेन्ट र पुजा तथा फोटो पसलहरुमा अहिले भक्तजनहरुको भिड सजिलै देख्न सकिन्छ ।

    भक्तजनहरुको बृद्वि संगै दर्शनार्थीहरुलाई सामाजिक दुरी कायम गराउन समस्या भएको मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए । ‘हामीले स्वास्थ्य सुरक्षाका लागि भक्तजनलाई सम्झाउने गरेको छौ’ उनले भने ‘तर पनि भक्तजन कोही मान्दैनन् ।’

    मनकामना मन्दिर र मनकामना केबुलकार एकै दिनमा खुल्ला गरीएको हो । मर्मतका लागि बन्द गरीएको केबुलकारबाट १६ दिनमा २१ हजार हाराहारीमा दर्शनार्थीहरुले यात्रा गरेको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक उज्वल शेरचनले बताए ।

    साता दिनकालागि केबुलकार बन्द भएता पनि भक्तजनहरु हिडेर र सवारी साधान प्रयोग गरेर देवीको दर्शनका लागि जानेगरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.