×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्ती २०७७’ पुष २१ बाट सुरु

  •  गोरखा समाचार
  • बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाली सेनाले यो बर्ष पनि पृथ्वी जयन्तीको अवशरमा गोरखा–काठमाण्डौं एकिकरण पदयात्रा गर्ने भएको छ ।

    तात्कालिन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य एकिकरणका क्रममा प्रयोग गरेको मार्ग समेटेर यो बर्ष पनि यात्रा एकिकरण पदयात्रा गर्न लागेको हो ।

    नेपाली सेनाको आयोजनामा हुन लागेको यो यात्रा अन्रतर्गत तात्कालिन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य एकिकरण क्रममा प्रयोग गरेको पदमार्गमा सेनाको एउटा टुकडी गोरखा दरर्बार देखी राजधानी सम्म पुग्ने गर्दछ ।

    रणसिंह दल गणले पुष २१ गते गोरखा दरर्बारबाट हिडेर गोरखाको बोर्लाङघाट सम्म पुगेर धादिङको देवीदत्त गणलाई झण्डा र टर्च लाइट हस्तान्रतण गर्ने कार्यक्रम रहेको रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

    पद यात्राको क्रममा तात्कालिन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिड्ने छन् । गोरखा–धादिङ–नुवाकोट हुदै काठमाण्डौं पुग्ने यो पदयात्राका क्रममा सम्वन्धीत जिल्लामा कार्यरत गणहरुले आफ्नो जिल्लाको सिमाना सम्म पुगेर अर्को गणलाई झण्डा र टर्च हस्तान्रतण गर्ने छ ।

    पुष २७ गते पृथ्वी जयन्तीका अवशरमा राजधानी पुग्ने गरी पदयात्राको कार्यक्रम तय गरीएको नेपाली सेनाले जनाएको छ । पहिलो दिन गोरखा दरर्बार हुदै जोरपोखरी–ताप्ले–अश्राङ–बोर्लाङघाट पुगेर सेनाका जवानहरुले धादिङमा कार्यरत गणका जवानहरुलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

    पहिलो दिनमा गोरखा दरर्बारबाट ४० जनाको समूहले पदयात्रा गर्ने गणले जनाएको छ । यो पदयात्रा दोस्रो हो । यस अघि २०७६ सालमा पहिलो पदयात्रा गरिएको थियो । पहिलो पदयात्रा ०७६ साल पुष १९ गते सुरु भएर २७ गते राजधानीमा समापन गरिएको थियो ।

    यात्राका क्रममा बाटोमा पर्ने गाउँलेहरुले झाँकी सहित सेनालाई स्वागत गर्ने कार्यक्रम समेत तय भएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.