×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आजबाट गोरखाको मनकामना र गोरखकाली मन्दिर खुल्ला, मनकामना केबुलकारपनि सञ्चालनमा

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपालको शाह वंशिय उदगम थलो मानिएको गोरखामा आज देखी ऐतिहासिक, पुरातात्वीक तथा धार्मिक तिर्थ स्थल मनकामना र गोरखाकाली मन्दिर सर्व साधारणका लागि खुल्ला गरिएको छ । साथै आजै देखी नेपालकै पहिलो केबुलकार भोली देखी सञ्चालन आएको छ ।

    कोरोना संक्रमण फैलन सक्ने भन्दै चैत्र महिना देखी सर्व साधारणका लागि मन्दिर र केबुलकार यात्रामा रोक लगाईएको थियो । बन्द मन्दिर र केबुलकार आज देखी सञ्चालनमा आएको हो ।

    जिल्लास्तरीय कोभिड बिपत व्यवस्थापन केन्द्र गोरखाले २५ गते शुक्रबार देखी गोरखाका सबै धार्मिक स्थलको निषेधाज्ञा खुल्ला गरेको पछि आजबाट मनकामना र गोरखाकाली मन्दिर तथा केबुलकार एकै साथ सञ्चालनमा आएको हो ।

    गोरखा सदरमुकाममा रहेको गोरखकाली र गोरखनाथ मन्दिर सर्व साधारणका लागि खुल्ला गर्ने सबै तयारी पुरा भएको गोरखा दरर्बार हेरचाह अडले जनाएको छ । मन्दिरमा आउने भक्तजनले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गनुपर्ने गरी नियम बनाएर मन्दिर खुल्ला गरिएको अडले जनाएको छ । गोरखाकाली मन्दिर चैत्र १२ गतेदेखी बन्द छ ।

    त्यस्तै गरी मनकामना मन्दिरका पुजारी र केबुलकारले पनि आफ्नो तयारी पुरा भएको जनाएको छ । आज बिहानै देखी मन्दिरमा आउने भत्तजनलाई सुरक्षा मापदण्ड र सामाजिक दुरी पालना गरी लाइनमा राखिने र मन्दिरको पुर्व र पश्चिम तर्फको झ्यालबाट पुजा गर्नेगरी ब्यवस्था मिलाईएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले बताए ।

    पुजारी थापाका अनुसार मन्दिरमा बलि लिएर आउनेका लागि पनि बलि दिने स्थानमा संकल्पनका लागि पुजारीको ब्यवस्था गरिएको छ ।

    यता नेपालकै पहिलो मनकामना केबुलकारले पनि यात्रुको सेवाको लागि तयारी पुरा भएको जनाएको छ । चैत्र ८ गते देखी बन्द भएको केबुलकारका सवै प्राविधिक पक्षको जाँच सम्पन्न भएको र यात्रुलाई सामाजिक दुरीका साथै केबुलकार प्रवेश पुर्व नै स्यानिटाइज र सावुनपानीले हात धुने ब्यवस्था मिलाईएको नायव महाप्रवन्धक उज्वल शेरचनले बताए ।

    शेरचनका अनुसार यात्रा गर्ने यात्रुको १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएमा केबुलकार यात्रामा प्रतिबन्ध लगानुका साथै केही समयका लागि भिडभाड गर्न र केबुलकार परिषर भित्र बनभोज समेत खान प्रतिबन्ध लगाएको छ ।

    स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको केबुलकारले प्रति धण्टा ३३० जना यात्रुलाई मात्र यात्रा गराउन जनाएको छ । कार पुर्ण क्षमतामा सञ्चालनमा आउदा प्रति घण्टा ६६० जनाले यात्रा गर्न सक्छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.