×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

२६७ दिन पछि भोली बिहानै देखी गोरखाको मनकामना मन्दिर र केबुलकार सञ्चालनमा आउदै

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपालकै ऐतिहासिक, प्राचिन तथा धार्मिक तिर्थ स्थल मनकामना मन्दिर र नेपालकै पहिलो केबुलकार भोली देखी सञ्चालनमा आउदै छ ।

    नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण ०७६ साल चैत्र ८ गतेदेखि बन्द भएको मनकामना मन्दिर र केबुलकार एकै दिनमा सञ्चालनमा आउन लागेको हो ।

    मनकामना क्षेत्र विकास समितिको गएको मङ्गलबार बसेको बैठक मंसिर २८ गते आइतबार देखी मनकामना मन्दिर र केबुलकार सञ्चालनमा ल्याउने सहमती गरे संगै जिल्लास्तरीय कोभिड बिपत व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले २५ गते देखी गोरखाका सबै धार्मिक स्थलको निषेधाज्ञा शुक्रबार बिहानै देखी खुल्ला गरेको पछि मनकामना मन्दिर र केबुलकार एकै दिन सञ्चालनमा आउने भएको हो ।

    यता गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिर र गोरखनाथ मन्दिर पनि भोली (आइतबार) देखी नै सर्व साधारणको लागि खुल्ला गरिएको छ ।

    भोली बिहान नित्य पुजा संगै सर्व साधारणका लागि मनकामना मन्दिर खुल्ला गरिने मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले बताए । ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री पुजारीलाई दिने गरी ब्यवस्था मिलाएको’ भन्दै ‘बलि दिने स्थानमा समेत छुट्टै पुजारीको ब्यवस्था मिलाइको’ पुजारी थापाले भने ।


    यता नेपालकै पहिलो मनकामना केबुलकारले पनि सर्व साधारणका लागि यात्रा सहज बनाउन सबै तयारी पुरा भएको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए । ‘हामीले स्वास्थ्य सुरक्षा मापदण्ड एसपिओ पालना गर्दै केबुलकार सञ्चालनमा ल्याउने निर्णय गरेका हौ’ भन्दै ‘यात्रुको १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएका कुनै पनि यात्रुलाई केबुलकार यात्रामा प्रतिबन्ध लगाइएको’ उनले भने ।

    यात्रुले लाइनमा बस्दा भौतिक दुरी कायम गनुपर्ने, केबुलकार प्रवेश गर्ना साथै स्वचालित ह्याण्ड स्यानिटाइजर वा साबुनपानीले हात धुनुपर्ने, भिडभाड गर्न र केबुलकार परिषर भित्र बनभोज समेत खान प्रतिबन्ध लगाएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

    यात्रुकै स्वास्थ्य सुरक्षामा ध्यान दिदै केबुलकारले प्रति धण्टा ३३० जना यात्रुलाई मात्र यात्रा गराउन लागिएको छ । यस अघि प्रति घण्टा ६६० जनाले यात्रा गर्दै आएका थिए ।

    स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएको केबुलकार प्रशासनले आफ्नो कर्मचारीलाई फेस सिल्ड र माक्स जस्ता सुरक्षा सामाग्रीको प्रबन्ध गरेको छ । ‘हामीले कर्मचारी मात्र होइन दैनिक रुपमा केबुलकार र परिषलाई डिसइन्फेक्सन गर्ने तयारी पुरा गरेका छौ’ सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

    मनकामना मन्दिर र केबुलकार चैत्र ८ गते देखी बन्द गरिएको थियो । मन्दिर र केबुलकार २६७ दिन पछि मात्र सञ्चालनमा आउन लागेको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.