×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

२६३ दिन पछि गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर खुल्दै

  •  गोरखा समाचार
  • बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा सदरमुकाममा रहेको गोरखनाथ र गोरखकाली मन्दिर आइतबारबाट खुल्ने भएको छ ।

    शाहबंशको कुल देवता मानिएको ऐतिहासिक तथा पुरातात्वीक महत्वको मानिएको गोरखाकाली र गोरखानाथ मन्दिर एकै साथ मंसिर २८ गतेबाट खुल्न लागेको हो ।

    नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन सक्ने भन्दै गएको चैत्र १२ गते देखी सर्व साधारणका लागि मन्दिर प्रवेशमा रोक लगाइएको गोरखा दरर्बार हेरचाह अडले जनाएको छ ।

    गोरखा नगरपालिकाको मंसिर २३ गते बुधबार सम्पन्न कार्यपालिका बैठकले ‘कोरोना भाइरसका कारणले दैनिक पुजाआजा बन्द गरिएकोमा हिन्दु धर्मालम्बीहरुबाट दैनिक पुजाआजा संचालनका लागि ब्यापक माग भइ आएको’ भन्दै ‘बन्द रहेको गोरखाकाली मदिरको पुजाआजा खुलाउने आवश्यक ब्यवस्था गर्ने’ निर्णय भएको सोही अनुसार जिल्ला प्रशासन कार्यालय गोरखामा पत्रचार गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

    सोही दिन अर्को प्रख्यात मनकामना मन्दिर र नेपालकै पहिलो मनकामना केबुलकार समेत सञलनका लागि जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र (सिसिएमसी) समक्ष अनुरोध पत्र आएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । ‘गोरखा बजारको गोरखाकाली र गोरखानाथ मन्दिर खुल्ला गर्न गोरखा नगरपालिकाले अनुरोध पत्र पठाएको र मनकामना मन्दिर र केबुलकार सञ्चालन अनुमतीका लागि मनकामना क्षेत्र बिकास समिति र मनकामना दर्शन प्रालिले अनुमतीकालागी पत्रकार गरेकोले आज बस्ने सिसिएमसीको बैठकमा निर्णय लिईने’ प्रजिअ भट्टराईले भने ।

    सिसिएमसी अर्थात जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्रको बैठक आज (बिहीबार) दिउसो २ बजे बस्ने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

    गोरखाको गोरखाकाली र गोरखनाथ मन्दिर आइतबार खुल्ला भएको खण्डमा २६३ दिनको लामो बन्द पछि खुल्ला हुने छ भने गोरखाकै अर्को प्रख्यात मनकामना मन्दिर र केबुलकार खुल्ला भयो भने २६७ दिन पछि खुल्ला हुने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.