×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा संग्रालय ८ महिना पछि खुल्ला, पहिलो दिनमा १५० जनाले अबलोकन गरे

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नोबल कारोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको गोरखा संग्रालय हिजो (आइतबार) देखी खुल्ला गरिएको छ ।

    नेपाल सरकारले संक्रमण फैलन सक्ने भन्दै देशै भरी बन्द गरेको संग्रालय हिजो देखी सर्व साधारणको लागि खुल्ला गरेको हो । खुल्ला गरेको पहिलो दिनमा १५० जनाले अबलोकन गरेको गोरखा संग्रालयका प्रमुख नबराज अधिकारीले बताए । ‘लामो बन्द पछि खुलेको पहिलो दिनमा नै १५० जना नेपालीहरुले संग्रालय अबलोकन गरेको’ उनले बताए ।

    संग्रालय बन्द हुदा स्वदेश तथा विदेशबाट आउनेहरुले अबलोकन गर्न पाएका थिएनन् । मुख्य सिजन मानिएको यो बेला गोरखा संग्रालय अबलोकन गर्नेहरुको भिड नै रहन्छ ।

    गत बर्ष यही सिजनमा ५९ हजार ६९३ जनाले संग्रालय अबलोकन गरेका थिए । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार ०७५ साल चैत्र महिना देखी ०७६ साल कार्तिक सम्म १८ हजार १७० जना बिद्यार्थी र ४० हजार ७५३ जना नेपालीहरुले संग्रालयको अबलोकन गरेका थिए । साथै सोही समयमा सार्क राष्ट्रका ४७ जना र अन्य १ हजार २३ जना विदेशीहरुले उत्त समयमा संग्रालयको अबलोकन गरेका थिए ।

    संग्रालय अबलोकन गर्न आउनेहरुले तात्कालीन राजा पृथ्वीनारायण शाहको ५२ हात लामो चिना, तात्कालीन अवस्थामा चलन चल्तीमा रहेको सिक्काहरु, पृथ्वीनारायण शाहले प्रयोग गर्ने निजी हतियारहरु, नेपाल एकिकरणमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालीन गोरखा राज्यमा सारिएका ग्रन्थहरु (पुस्तक), प्राचिन कालका बौद्व चैत्यहरु, गोरखाको ईतिहास, संस्कृती र पुरातत्व संग सम्वन्धीत सामाग्रीहरु अबलोकन गर्न पाउने संग्रालय प्रशासनले जनाएको छ ।

    गोरखा संग्रालय खुल्ला भए संगै गोरखा घुम्न आउनेहरुको संख्यामा बृद्वि हुने अनुमान गरीएको छ ।

    फाईल तस्बिर

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.