×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पोखराको आकाशमा दैनिक ६ सय उडान

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्णमणि बराल

    पोखरा – पोखरालाई मात्र होइन नेपाललाई नै अन्तर्राष्ट्रिय जगतमा चिनाएको शााहासिक खेल हो प्याराग्लाइडिङ । पोखराको सराङ्कोटबाट उडान भरेर अन्नपूर्ण, धौलागिरी, माछापुच्र्छे लगायत हिमालको अवलोकन गर्दै देशकै दोस्रो ठुलो फेवातालकोका किनारमा अवतरण गर्न विदेशी पर्यटक लालायित हुन्छन् ।

    यसैले त पोखराको प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय स्तरमै परिचित छ । यहाँ प्याराग्लाइडिङका अन्तर्राष्ट्रि च्याम्पियनसिप पटक पटक भएका छन् । विश्वभरका प्यारापाइलोट यहाँको आकाशमा प्रतिस्पर्धा गर्न आएका छन् । यहाँको सुन्दरताले मोहित भएर एक पटक आएका शासासिक खेल मन पराउँने पर्यटक पटक पटक आउँछन् । करिव एक वर्ष अघि छिमेकी देश चीनमा देखा परेर विश्वभर फैलिएको कोरोनाका कारण अहिले विश्व पर्यटन बजारमा शुन्यता छाएको छ ।

    विदेशी पर्यटक नआए पनि कोरोना कहरमा प्याराग्लाइडिङ व्यवसाय स्वदेशी पर्यटकले फस्टाएको छ ।अहिले दैनिक ६ सय भन्दा बढी उडान भएको छ । यो उडान पुरा क्षमता हो । सामान्य अवस्थामा पनि यहि रेसियोमा उडान हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । सामान्य अवस्थमा भने नेपाली भन्दा विदेशी पर्यटकले बढी संख्यामा उड्थे ।

    विदेशी ७० प्रतिशत र स्वदेशी पर्यटक ३० प्रतिशत हुन्थे । अहिले भने सबै नेपालीकै भरमा प्याराग्लाइडिङ व्यवसाय व्यस्त बनेको छ । कोरोना संक्रमणमलाई ध्यानमा राख्दै पहिले ७ देखी ८ हजार सम्म शुल्क लाग्ने उडानलाई ३ हजार रुपैयाँमा नै उडान भर्न पाउने व्यवस्था व्यवसायीले गरेका थिए । अहिले सम्म नउडेका पोखरेली पनि यो प्याकेजले थप आकर्षित भएका छन् । अहिले भने एक उडानको ३५ सय कायम गरिएको छ ।

    फेवाताल माथीका आकाशमा चरा संगै पर्यटकहरु प्याराग्लाइडिङमा रमाउने गर्दछन् । चरा संरक्षणको क्षेत्रमा काम गर्ने विज्ञहरु भने बाक्लो प्याराग्लाइडिङ उडानले हिउँदमा जाडो छल्न फेवातालमा आउने पाहुँना चरालाई भने असर गर्ने गरेको बताउँछन् । तालको मुहान सिमसार क्षेत्रमै अवतरण गर्ने र आकाशमा बाक्लो उडान भर्दा चराको उडानमा असर पुग्ने गरेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्

    प्याराग्लाइडिङमा रमाउँदै स्वदेशी पर्यटक तस्बिरमा ।

    चरा संगै आकाशमा फनफनी प्याराग्लाइडिङमा रमाउँदै स्वदेशी पर्यटक ।

    पोखराको आकाशमा बादल नजिकै भएर उडानमा रमाउँदै ।

    तस्बिरहरु : कृष्णमणि बराल

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.