×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा पहिलो भ्यू टावर निर्माण सम्पन्न

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा सदरमुकाममा पहिलो पटक भ्यू टावर निर्माण सम्पन्न भएको छ ।

    गोरखा सदरमुकाम र वरपरका दृष्यहरुलाई अबलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण सम्पन्न भएको हो ।

    गोरखा नगरपालिका ५ को चिल्ड्रेनपार्क हाता भित्र निर्माण भएको २ तले भ्यू टावर उपभोत्ता समिती मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको हो ।
    पर्यटक पुर्वाधार भ्यू टावर उपभोत्ता समिति मार्फत गोरखा नगरपालिकाले निर्माण गरेको उत्त टावरका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपभोत्ता समितीका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘चिल्ड्रेन र्पाकमा जिल्ला भित्र र बाहिरबाट आउने पर्यटकलाई गोरखा बजार तथा वरपरका हिमालको अबलोकन गर्न सहज होस भन्ने उद्वेश्यका साथ निर्माण गरिएको’ अध्यक्ष श्रेष्ठले बताए । टावर निर्माणका क्रममा समिती मार्फत २ लाख ५० हजार बरावरको श्रमदान गरिएको उनले बताए ।

    स्थानियहरुको सहभागीता निर्माण भएको गोरखामा यो नै पहिलो भ्यू टावर हो । नगरपालिकाले ५ तले टावर निर्माणका लागि काम सुरु गरेको भएता पनि पहिलो चरणमा २ तले बनाईएको र बाँकी ३ तलाको लागि बजेट बिनियोजन हुन बाँकी रहेको गोरखा नगरपालिकाका ईन्जिनीयर प्रकाश ढकालले बताए । ‘लक्ष्य हाम्रो ५ तले हो । तर यो बिषयमा तिहार पछी हुने नगरपालिकाको बैठकले निर्णय हुने लिने भएका कारण अहिले केही भन्न सकिएन’ ईन्जिनीयर ढकालले भने ।

    गोरखा नगरपालिकाले यस पटक चिल्ड्रेन पार्कमा निर्माण समपन्न भएको टावरमा तला थप गर्ने र कुहीरे भिरमा निर्माणाधिन भ्यू टावरका लागि भनेर यो बर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुई वटा मध्ये कुनलाई कती भनेर चाही रकम छुट्टाएको छैन । दुवै भ्यू टावरलाई तिहार पछि हुने बैठकमा मात्र आवश्यताको आधारमा बजेट बिनियोजन गरिने कार्यालयले जनाएको छ ।

    चिल्ड्रेन पार्क भित्र निर्माण भएको टावरको फाउन्डेसन भने ५ तलाको लागि उठाउन मिल्ने गरी काम सम्पन्न भएको हो ।

    टावरको काम उपभोत्ता मार्फत चितवनको रिभेस ईन्जिनियरीङ एण्ड म्यानीफ्याक्चरीङ प्रालिले निर्माण गरेको हो । उत्त कम्पनीले टावरमा १२ हजार ५०० केजी फलाम प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.