काठमाण्डौं – काठमाण्डौं उपत्यकामा आज थप १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौं, ललितपुर र भत्तपुरमा गरी थप १५१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरको हो ।
संक्रमण भएका मध्ये ८८७ जना पुरुष र ६२५ जना महिला रहेका छन् ।





















