काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो ३ बजे धुम्बराहीमा बस्ने भएको हो ।