गोरखा समाचारदाता
पर्सा – पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा २ जना स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरूमध्ये १३ जना पुरूष र ४ महिला रहेका छन् । संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् ।
साउन ६ गते स्वाब संकलन गरिएका उनीहरुमा आज कोरोना पुष्टी भएको हो ।


