×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा बजारमा दोस्रो चरणको सिसी क्यामेरा जडान कार्य सम्पन्न

  •  
  • बुधबार, असार २४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको मुख्य मुख्य बजारमा दोस्रो चरणको सिसी क्यामेरा जडानको काम सम्पन्न भएको छ ।

    दोस्रो चरणमा जिल्लाको मुख्य मुख्य बजारमा ३१ वटा क्यामेरा जडान गरिएको हो ।

    गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्र गोरखाले मुख्य मुख्य बजारमा क्यामेरा जडान सम्पन्न गरेको छ । जिल्लाको गोरखा नगरपालिका क्षेत्र अन्तरर्गतको वडा नम्बर १३ को अबुवा बजार, १२ को अबुवा, ११ को १२ किलो बजार तथा वडा नम्बर ५, ६, ७ र ८ को बजार क्षेत्रमा ३१ वटा क्यामेरा जडान गरिएको सामुदायिक सेवा केन्द्र गोरखाले जानकारी दिएको छ ।

    काम सम्पन्न भए लगत्तै आज (बुधबार) गोरखा नगरपालिकाको सभा हलमा एक कार्यक्रम गरी केन्द्रले गोरखा नगरपालिकाकालाई योजना हस्तान्तरण गरेको छ । आजै नगरपालिकाले जिल्ला प्रहरी कार्यालय गोरखालाई सम्पन्न योजना हस्तान्तरण गरेको छ ।

    केन्द्र अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास)ले नगर प्रमुख राजनराज पन्तलाई एक कार्यक्रम बिच सम्पन्न योजना हस्तान्तरण गरेका थिए भने सोही कार्यक्रममा नगर प्रमुख पन्तले जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङलाई योजना हस्तान्रण गरेका थिए ।
    सम्पन्न योजना हस्तान्तरण गर्दै नगर प्रमुख पन्तले आउने आर्थिक बर्ष गोरखा नगरपालिकाको बाँकी क्षेत्रलाई समेटने गरी बजेट तर्जुमाको ब्यवस्था मिलाउने बताए । उनले सिसी क्यामेराकै कारण प्रहरीलाई सुरक्षा ब्यवस्थामा सहयोग पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत बचन दिए ।

    सामुदायिक सेवा केन्द्रले पहिलो चरणमा गोरखा नगरपालिकाको आर्थिक सहगोगमा नगर क्षेत्र भित्रको वडा नम्बर ६, ७ र ८ मा ३७ वटा सडक क्यामेरा जडान गरेको थियो भने यो आर्थिक बर्षमा वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १३ मा ३१ वटा क्यामेरा थप गरेको हो ।

    थप गरिएको क्यामेराले अबुवा बजार, १२ किलो बजार, खोलखोले, चाईनिजधारा, पेट्रोल पम्प, हरमटारी, कालीमाटी, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, विपीचोक, धारापानी, राहटेपानी, तल्लो मैदान हुदै चिल्ड्रेन पार्कको सुरक्षा ब्यवस्था हेर्न सकिन्छ । साथै पदेली, ठुलो आँगन, तिनधारे, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेशाल बसपार्क र लोकतान्त्रिक चोक सम्मको सुरक्षा ब्यवस्था हेर्न मिल्ने गरी क्यामेरा बिस्तार गरिएको छ ।

    क्यामेरा जडान भए नभएको अनुगमन गर्दै गोरखा नगरपालिकाका उप मेयर बिनाकुमारी श्रेष्ठ

    क्यामेरा जडानका लागि गत बर्ष नगरपालिकाले १८ लाख उपलब्ध गराएको थियो भने यो बर्ष १० लाख रुपैयाँ उपलब्ध गराएको गोरखा नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा प्राविधिक सहयोग गर्ने सन टेक्नोलोटी बनस्थलीलाई सम्मान पत्र र आर्थिक सहयोग उपलब्ध गराउने टोल विकास संस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।

    योजना हस्तान्रण कार्यक्रममा उप प्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, प्रमुख प्रशासकिय अधिकृत रामकृण्ण अर्याल, वडाध्यहरु, टोल बिकास संस्था, पत्रकार र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असार २४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.