गोरखा समाचारदाता
काठमाण्डौं – प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षकलाई हेरफेर गरेको छ ।
कार्यअवधि पूरा भएका अधिकृतहरुलाई प्रधान कार्यालयले हेरफेर गरेको हो ।
प्रहरी मुख्यालयले निकालेको सूची यस प्रकार छ ।