×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाल–भारत समस्याको दिर्घकालीन समाधान ईपिजी : डा.भट्टराई

  •  
  • सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा.बावुराम भट्टराईले प्रबुद्व बर्गहरुको समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदनको आधारमा समस्याको समाधान गरे दिर्घकालीन समाधान हुने बताए ।

    गृह जिल्ला गोरखा आएका डा.भट्टराईले जिल्लाका सञ्चारकर्मीहरु संगको भेटमा ‘आफु प्रधानमन्त्री भएको बेला गठन पनि भएको ईपिजी र त्यसले तयार पारको प्रतिवेदन दुवै देशले ग्रहण गर्ने, सार्वजनिक गर्ने र त्यसैको आधारमा समस्या हल गरे त्यो नै दिर्घकालीन समाधान हुने’ ठोकुवा गरे ।

    सञ्चारकर्मीहरुको भेटमा डा.भट्टराईले आफ्नो ब्यक्तिगत धारणा राख्दै ‘१९५० को सन्धी, सिमा समस्या, पारवान समस्या, बाणिज्य सम्वन्धी बिषय एक मुष्ठ ढंगले हल गर्न पनि ईपिएफको प्रतिवेदनले सम्भव हुने’ बताए ।

    उनले भारत र नेपालको जनता बिच कहिल्यै दुश्मनी नरहेको तर सत्ता र सरकारको बिचमा मात्र दुश्मनी भएको भन्दै अब दुबै देशका जनताले आवाज उठाउने बेला आएको बताए । ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अथवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोजी जी को अहम हो वा के कारणले गर्दा हो यसलाई जुन ढंगले ग्रहण गरि रहनु भएको छैन, जारी गरिहनु भएको छैन’ भन्दै ‘यसलाई दुवै देशका नागरिकले आवाज उठाउनुपर्ने बेला आएको’ बताए ।

    सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै डा.भट्टराईले कालापानी, लिम्पीयाधुरा र लिपुलेक हाम्रै भएको भन्दै कसैले खोसेर लान नसक्ने बताए । उनले ‘नेपालका सबै राजनैतिक दलहरुले सर्व सम्मतीले सुगौली सन्धीले निर्धारण गरेको गुमेको भू–भाग सहितको नेपालको नयाँ नक्सा जारी भएकोमा सकारात्मक सन्देश दिएको’ भन्दै ‘यसमा आफुलाई गर्भ लागेको’ बताए ।

    नेपालको गुमेको भू–भागको भोगाधिकार मुख्य बिषय भएको भन्दै डा.भट्टराईले ‘सरकारको नेतृत्व गर्नेले जिम्मेवार पुर्वक ढंगले राजनैतिक र कुटनैतिक बार्ता मार्फत नै समस्याको समाधान गन’ पनि सुझाव दिएका छन् ।

    उनले ‘भोगाधिकार स्थापित गर्ने कुरा कि त फौजी ढंगले बल प्रयोग गरेर बाह्य सेनालाई निस्कासीत गर्ने हो र आफ्नो भोगाधिकार स्थापित गर्ने एउटा बाटो हो । यो कुरा नेपालको सन्दर्भमा ब्यवहारीक हुदैन भन्ने मेरो ब्यक्तिगत विचार हो । अहिलेको विश्वमा उपयुत्त पनि होइन’ भन्दै ‘त्यसको निम्ती हाम्रो सरकार र सरकार प्रमुख केपी शर्मा ओलीले क्षमता र जिम्मेवारी प्रस्तुत गनुपर्ने बेला आएको’ बताए ।

    उनले भारतले कालापानी क्षेत्र विवादीत हो भनेर स्विकार गरी सकेको र भारतले पनि विवादीत क्षेत्रको समस्या कसरी साधान गर्ने भन्ने कुरा मुल्यांकन गनुपर्ने र त्यो भन्दा अगाडी हामीले हाम्रा तथ्य र प्रमाण, तर्क सबैको आधारमा जमिन प्राप्त गर्ने तर्फ लाग्नु पर्ने उनको धारणा राखे ।

    उनले लकडाउनका कारण देश भरका सञ्चार माध्याम प्रभावित भएको भन्दै ‘राज्य र नागरिक बिचको पुलको काम गर्ने अंग भएकोले सरकारले यसको समस्याको संबोधन गनुपर्ने’ बताए । ‘मिडिया क्षेत्रले राहत पाउनका लागि आफुले संसदमा कुरा उठाउने’ समेत बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.