गोरखा समाचारदाता
पर्सा – पर्सामा आज १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको पिसिआर परिक्षणमा १७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो । संक्रमित मध्ये १४ पुरुष र ३ महिला रहेका छन् ।
संक्रमित सबैलाई आइसोलेशनमा लाने तयारी भई रहेको पर्सा प्रहरीले जनाएको छ ।




















