×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिनेमा हल सञ्चालकले कर नतिर्ने

  •  
  • मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – देशमा कोरोना संक्रमण बढेसँगै नेपालमा अझै केही महिना सिनेमा हल सञ्चालन नगर्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ ।

    सरकारको यो निर्णयले सिनेमा हल सञ्चालक चिन्तित भएका छन् ।

    सिनेमा हलका सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघका महासचिव एवं प्रवक्ता अशोक शर्माले सिनेमा हल नखुल्दासम्म ऋणको ब्याजमा सघाउन सरकारसँग माग गरेका छन् ।

    यो विषयमा आफूहरूले अर्थ, सञ्चारलगायतका मन्त्रालयका मन्त्रीलाई भेटेर अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

    यता कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले आगामी भदौ मसान्तसम्म मुलुकका सिनेमा हल बन्द गर्ने सुझाव मन्त्रिपरिषद्लाई बुझाएको छ ।

    उक्त सुझावअनुसार अझै तीन महिनासम्म सिनेमा हल नखुल्ने पक्का छ । सोही कारण सिनेमा हलका सञ्चालकहरु चिन्तित भएका हुन् ।

    नेपाल चलचित्र संघ प्रवक्ता अशोक शर्माका अनुसार फागुन अन्तिमदेखि बन्द भएका सिनेमा हल कहिले खुल्ने भन्ने टुंगो छैन र सबैभन्दा अन्तिममा मात्र हल खुल्ने देखिएको छ ।

    ‘तर सरकारले हामीसँग ७ असारभित्र जसरी पनि सिनेमा हलको आयकर बुझाउन ताकेको छ,’ शर्मा भन्छन्— ‘हाम्रो सिनेमा हल चार महिनादेखि बन्द भए पनि गत माघ(फागुनको कमाइ एवं आयकरको पैसा र थप ऋण लिएर कर्मचारीको तलब खुवाउने कार्य भइरहेको छ । त्यसैले, अहिलेको अवस्थामा कर तिर्न हामीसँग पैसा छैन र बन्द सिनेमा हलको बिजुली खर्चदेखि जग्गा भाडासम्म तिर्नु छ । बैंकको ऋण र त्यसको ब्याजले हल सञ्चालकलाई उठीबास लगाउने अवस्था आएको छ ।’

    प्रवक्ता शर्माले अहिलेको अवस्थामा सरकारले फिल्म हल सञ्चालकलाई कुनै पनि प्रकारको आर्थिक सहुलियतको राहत नदिएकोमा दुःख व्यक्त गरेका छन् ।

    उनले भनाइ छ -‘नेपालमा अब भदौसम्म मात्र हैन, कोरोना पूर्ण साम्य नभएसम्म सरकारले सिनेमा हल खोल्न दिनेछैन र सरकारको निर्देशन सिनेमा हल सञ्चालकले पूर्ण रूपमा मान्नुपर्नेछ । भोलि कोरोनाको अवस्था सामान्य भए पनि ऋण तिर्न नसकेका कारण अहिलेका आधाभन्दा बढी हललाई बैंकले लिलाम गर्ने अवस्था आउनेछ । त्यस्तो अवस्थामा आफूहरूले बैंकलाई हलको चाबी र लालपुर्जा जिम्मा लगाउनुबाहेक अरू विकल्प रहने छैन ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.