×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा जिल्ला अदालतले रिहा गर्न आदेश लगत्तै उमा भुजेललाई प्रहरीद्धारा अदालत परिषरबाटै पक्राउ, आज ललितपुर पठाईयो

  •  
  • बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल कम्युनिष्ट पार्टीकी पोलिटव्युरो सदस्य उमा भुजेललाई प्रहरीले झुठा मुद्वामा गोरखा जिल्ला अदालतमा पेश गरे लगत्तै पुनः पक्राउ गरी ललितपुर चलान गरिएको छ ।

    उनलाई एनसेलको टावलमा आगजनी गरेको भन्दै आरोपमा अदालतमा पेश गरेको भएता पनि प्रमाण नभएको भन्दै अदालतले रिहा गर्न दिएको आदेश विपरित गोरखा प्रहरीले पक्राउ गरी ललितपुर चलान गरेको हो ।

    भुजेललाई गोरखाको पालुङटार नगरपालिका स्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा कैलाली प्रहरीले गोरखा प्रहरीलाई मंगलबार बुझाएको थियो । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटव्युरो सदस्य उमा भुजेललाई प्रहरीले झुठा मुद्वामा पक्राउ गरी ललितपुर प्रहरीमा आज चलान गरको छ ।

    गोरखा जिल्ला अदातलले ५ हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै उनलाई गोरखाको प्रहरीले पक्राउ पुर्जी सहित अदातल परिषरबाटै पुनः पक्राउ गरेएको हो ।

    गोरखा प्रहरीले ललितपुर प्रहरी कार्यालयमा अर्को मुद्धा रहेको भन्दै पक्राउ गरी चलान गरेको गोरखा प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले बताए । जिल्ला अदालतमा बुधबार भएको बयानपछि अदालतले भुजेललाई बिहिबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उहाँ माथि शान्ति सुरक्षा बिरुद्धको कसुरमा गोरखा जिल्ला अदातलमा प्रहरीले मुद्धा दायर गरेको थियो ।

    गएको पौष १२ गते सुनसरी जिल्लामा पक्राउ परेकी नेतृ भुजेललाई बिभिन्न बाहानामा प्रहरीले नियन्त्रणमा राख्दै आएको छ । अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले भने अनेक बाहानामा पक्राउ गरी विभिन्न जिल्ला चलान गर्दै आएको छ ।

    सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव समुहका आबद्ध नेतृ भुजेललाई कैलालीबाट मंगलबार गोरखा ल्याइएको थियो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.