×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा लकडाउन : आजबाट केही खुकुलो पारियो

  •  
  • बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – लकडाउनको आज ७२ औं दिन । गोरखामा आज देखी केही खुकुलो पारिएको छ ।

    जिल्ला स्तरीय कमाण्ड पोष्टले अत्यावश्यकीय सामान बिक्री गर्ने पसल तथा सवारीहरुलाई १२ घण्टा सम्म सञ्चालन हुनपाउने गरी खुकुलो पारेको हो ।

    कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले हिजो (मंगलबार)निर्णयहरु गर्दै आज (बुधबार)देखी केही खुकुलो पारिएको जनाएको हो । समितिले हिजो गरेको निर्णयमा आज बिहान ६ बजेदेखी साँझ ६ बजे सम्म खाद्यान्न जन्य सामाग्री, ग्यास, इन्धन, दुग्धजन्य पदार्थ, तरकारी ढुवानी, कुखुराको दाना पसल तथा अत्यावश्यक प्रयोजनको लागि निर्माण समाग्री ढुवानी गर्न पाउने छ भने कुखुराको चल्ला, माछामासु, माछाको भुरा र अत्यावश्यक औषधीको लागि भने २४ सैं घण्टा खुल्ला रहने निर्णय गरेको छ ।

    यस अघि माथि उल्लेखित मध्ये औषधी बाहेकका पसल तथा सवारी साधानलाई बिहान ६ बजे देखी बिहान १० बजे सम्म मात्र सञ्चालनको अनुमती दिईएको थियो ।

    त्यस्तै गरी समितिले हप्तामा २ दिन मात्र खुल्दै आएको बैंक बित्तिय संस्था र सहकारीको हकमा हप्ताको ३ दिन खोल्न पाईने निर्णय गरेको छ । मंगलबार र शुक्रबार खुल्दै आएका ति संस्थाहरु अब भने आईतबार पनि खुल्न पाउने भएका हुन् । तर राष्ट्रिय बाणिज्य बैंकको हकमा भने साताभरी नै खुल्न पाउने गरी निर्णय गरिएको छ । ‘अन्य बैंकको तुलनामा राबा बैंकमा अत्याधिक ग्राहक भएकोले उसलाई साता भरी नै सञ्चालनको अनुमती दिनु परेको’ जिल्ला स्तरीय कमाण्ड पोष्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

    समितिको हिजो बसेको बैठकले छिमेकी देश भारतबाट आएर ७ सम्म क्वारेन्टीनमा बसेका सबैको आरडिटी गर्ने समेत निर्णय गरेको छ ।

    स्तरीय कमाण्ड पोष्टले के के निर्णय गरयो त हेरौं

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.