×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एक अर्काको अनुहार हेर्न नरुचाउने पुजा र आँचल मिलेकै हुन् त ?

  •  
  • बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर थिएन। सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो। पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ ।नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि गसिप बजारमा चर्चामा रह्यो।

    तर, पूजाले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन्। उनले, आफूले पहिले नै योजना बनाएकाले मुक्तिनाथ पुगेको बताएकी छिन्।
    चर्चित दुई अभिनेत्री बीच पानी बाराबारको सम्बन्ध भएको जानकारीमा आएको जापानको टोकियोमा सूर्य इन्टरनेशनल अवार्डका लागि हिँडेका कलाकार पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको थियो।

    उनिहरु विमानस्थल देखी नै बोलेनन्। बोल्ने त के कुरा एकअर्काको अनुहार समेत हेरेनन्। केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्धमा रहेको खटपटको शंका गरिएको थियो ।आँचलले पुजालाई इन्स्टामा फलाे गरेकी छिन्। तर, अब यी दुइले एक अर्कासँगको शितयुद्धलाई विर्सने सोच बनाएको वुझ्न सकिन्छ।

    ह्याकरले आँचल शर्माकाे फोटो जाेडेर अश्चिल भिडियाे सार्वजनिक गरेपछि नेपाली चलचित्र क्षेत्र निकै तनावमा रह्याे। ह्याकरले १२ जना नायिकाकाे डिभाइसमा पुगिसकेकाे र अब चाडै अन्य भिडियाे पनि आउट गर्ने धम्की दिएपछि उनीहरु मिलेकाे बुझ्न सकिन्छ। नायिकाहरु एकले अर्काकाे समर्थन गर्न थाले।

    आँचल शर्मालाई पुजा शर्माले साथ दिइन जस्काे फलस्वरुप लामाे समयदेखिकाे दुस्मनी टुङ्गियाे। पुजाले आँचललाई इन्स्टामा फलाे गरेकी छिन्। उनीहरु इस्टामा साथी भएका छन्। नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजा र आँचलले पनि आवाज उठाएका थिए । यो बिषयमा यी दुइविच फोनमा कुराकानी पनि भएको वुझिएको छ । पूजा र आँचलले एक अर्कासँगको सबै मनमुटावलाई विर्सिएर साथी बन्ने निर्णय गरेका हुन् भने यो सुखद कुरा हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.