गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् ।
मंगलबार ५ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाका हुन् । बैठक बालुवाटारमा बैठक बस्नेछ।
सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेको उनको प्रस सल्लाहकार सुर्य थापाले बताए ।


