×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ९ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लकडाउनमा विवाहः मास्क लगाएर बेहुला जग्गेमा, सेनिटाइजरले जन्तिको स्वागत

  •  
  • आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वलाई नै कोरोना संक्रमणले आक्रान्त पारिरहेको छ । एक व्यक्तिबाट अर्काे व्यत्तिमा सजिलै सर्ने भएकोले अहिले विश्व नै लकडाउनमा छ । तर लकडाउन भएपनि आफ्नो नियमित काममा सर्वसाधारण लागिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै सर्वसाधारणले दैनिकी चलाइरहेका छन् ।
    सधै भिडभाड तथा उल्लासमय वातावरणमा विवाह सम्पन्न हुने गरेको भएपनि शनिबार धरान–६ स्थित पानवारीमा भएको विवाह समारोह त्यस्तो देखिएन । बेहुलाले मास्क लगाएर जन्ति लिएर आएका थिए भने सबै जन्तिले मास्क लगाएका थिए ।

    जन्ति आएपछि गेटमा स्वागत गर्न बस्ने मध्ये अग्रपंतीमा बसेकाले सेनिटाइजरले जन्तिको स्वागत गरे । जन्ति मात्र होइन विवाहमा सहभागी हुन आएका आफन्त तथा छिमेकी सबैलाई अनिवार्य सेनिटाइजर प्रयोग गर्न र मास्क लगाउन दिइएको थियो । धरान–६ स्कुलडाँडा बेहुला युवराज बस्नेत करिब १० जनाको संख्यामा जन्ति लिएर किसान चोक पुगेका थिए । बेहुली सुनिता काफ्लेको घरमा भएको विवाह समारोहमा पनि थोरै मान्छे जम्मा भएर विवाह सम्पन्न गरे ।

    बेहुलीका बुवा छत्र काफ्लेले भन्नुभयो –यस्तै बेला लगन जुर्यो , नजिकमा पनि धेरै मान्छेलाई निम्ता गर्न पाइएन । टाढाका आफन्त समेत अउन पाएनन् । जसो तसो विवाह सम्पन्न गरियो ।’ धरान–६ का वडाध्यक्ष भुवनसिं बस्नेतले यस्तो परिस्थितिमा विवाह सम्पन्न गर्नुपर्ने भएकोले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपायहरु अपनाइएको बताउनुभयो । उहाँका अनुसार विवाह घरमा उपस्थित भएकाहरुको विवरण राखिएको तथा सकेसम्म विवाहमा सहभागीहरुलाई सामाजिक दुरी कायम राख्न आग्रह गरिएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.