×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रुस र चीनलाई देखाउन : मिसाइल परीक्षणको तयारीमा अमेरिका

  •  
  • शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले हालै मिसाइल परीक्षण गर्नेबारे छलफल गरिरहेको छ । यदी अमेरिकाले मिसाइल परीक्षण गरे त्यो १९९२ पछिको पहिलो परीक्षण हुनेछ । जुन सम्भवतः रुस र चीनका लागि चेतावनीतर्फ लक्षित हुने बताइएको छ । यही शुक्रबार वासिंटन पोस्टले यसबारे नयाँ रिपोर्ट सार्वजनिक गरेको हो । उक्त परीक्षण अमेरिकी सुरक्षा नीति मार्फत सञ्चालन हुनसक्नेछ । एक विश्लेषकले वासिंटन पोस्टका लागि यदी यो प्रक्रिया अघि बढेमा अभूतपुर्व आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने जनाएका छन् ।

    एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै मिसाइल परीक्षणको छलफल गत मे १५ मा भएको रिपोर्टमा उल्लेख छ । अमेरिकाले चीन र रुसलाई कम क्षमताका परीक्षण गरिरहेको आरोप लगाइरहँदा यस्तो छलफल अघि बढाएको हो । तर रुस र चीनले अमेरिकाको त्यस्तो आरोप अस्वीकार गर्दैआएका छन् । अमेरिकासँग भने ती आरोपसँग प्रमाण थिएनन् । पछिल्लो समय अमेरिका र चीनबीच कोरोनाभाइरस महामारीलाई लिएर थप तिक्तता उत्पन्न भएको छ ।

    रिपोर्टका अनुसार पछिल्लो छलफलपछि कुनै ठोस सहमति भने निस्किएको छैन । यसबारे छलफल जारी रहेको स्रोतको भनाइ छ । तर विभिन्न सरोकारवाला संस्थाले यसमा विरोध जनाएका छन् । ट्रम्प प्रशासनले सुरक्षा नीतिलाई प्रभावित पारेको भन्दै उनको आलोचना पनि हुन थालेको छ । विश्लेषकहरु भन्छन् कि, ट्रम्प आगामी नोभेम्बरमा हुने निर्वाचनलाई लक्षित गर्दै चीन विरोधी बयानबाजीलाई पछिल्ला साताहरुमा झन् कडा बनाउँदैछन् ।

    उनले चीनलाई कोरोनाभाइरस महामारकिो लागि जिम्मेवार रहेको भन्दै बारम्बार आरोप लगाएका छन् । ट्रम्पले सुरक्षा नीतिले गर्दा आणविक जोखिम बढाएको भन्दै चिन्ता उठेको यो पहिलो घटना भने हैन । फेब्रुअरीमा पेन्टागनले घोषणा गरेको थियो कि, उसले मिसाइल बोकेको पन्डुबी तैनाथ गरिसकेको छ । जुन रुसको परीक्षणको जवाफी कार्यक्रम रहेको अमेरिकाको जिकिर छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.