एजेन्सी – श्रीलंकाको राजधानी कोलम्बोमा पिडितलाई पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको ज्यान गएको छ ।
घटनामा परी ८ जना घाइते भएका छन् । एक व्यापारी आफ्नो गोदाममा कोरोना महामारीका कारण समस्यामा परेका मानिसहरुलाई पैसा बाँडिरहेका बेला त्यस्तो घटना भएको हो ।
पैसा बाडेको थाहा पाएर सर्व साधारणहर जम्मा हुने क्रममा भिडमा भागदौड भए पछी मानिसहरु च्यापिएर ज्यान जानुका साथै घाईते भएका थिए । ब्यापारीले आफ्नो योजनाबारे प्रशासनलाई कुनै जानकारी नदिए पैसा बाडेको भन्दै प्रहरी उनलाई नियन्त्रणमा लिएको छ ।
श्रीलंकामा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । १ हजार ५५५ को मृत्यु भएको छ ।


