×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखाको नामजुङ, आरुघाट र ताकुकोटबाट स्वाब संकलन

  •  
  • बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको विभिन्न गाउँपालिकाबाट स्वाब संकलन गरिएको छ ।

    नोबल कोरोना भाइरस (कोडिभ–१९) को आशंकामा जिल्ला भित्रको ३ गाउँपालिकाबाट स्वाब संकलन गरिएको हो ।

    शहिदलखन गाउँपालिकाको नामजुङ, आरुघाट गाउँपालिकाको आरुघाट र बारपाक सुलिकोट गाउँपालिकाको ताकुमाझ लाकुरीबोटबाट विभिन्न मानिसहरुको स्वाब संलकन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । ‘गाउँपालिकाको अनुरोधमा हामीले नामजुङ र आरुघाट क्षेत्रबाट संकलित स्वाब पोखरा पठाएका हौं’ उनले भने ।

    पछिल्लो समय सिन्धुपाल्चोक बाह्रबिसे माईती भएकी महिला राजधानीको टिचिङ अस्पतालमा सुत्केरी भई उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्यान गए पछि उनीमा कोरोना संक्रमित भएको पुष्टी भएको थियो । सुत्केरी भएर सोही वाडमा बसेर गोरखा नामजुङ फर्किएकी महिलाको परिवारको पनि स्वाब संकलन गरेर पोखरा पठाईएको छ ।

    शहिद लखन गाउँपालिका ९ को डाडाँ गाउँकी उनी संगै रेहका श्रीमान, बच्चा, जेठानी, जेठानी र उनीहरुको छोरीको स्वाब संकलन गरी पोखरा पठाईएको छ । त्यस्तै गरी सोही क्षेत्रमा रहेको २ वटा एम्बुलेन्सका चालक र केही दिन अगाडी मात्र भारतबाट आएका १ जना गरी ९ जनाको स्वाब पोखरा पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    भारतबाट आएका ब्यक्तिलाई भने क्वारिन्टीनमा राखिएको छ ।

    त्यस्तै गरी जिल्लाकै आरुघाट गाउँपालिकाबाट पनि ११ जनाको स्वाब संकलन गरी पोखरा पठाइएको छ ।

    भारत र देशको विभिन्न स्थानबाट आरुघाट आएकाहरुलाई आरुघार र थुमीको क्वारिन्टीनमा राखिएको छ । माथिका २० जनाको स्वाब मंगलबार संकलन गरिएको कोरोना फोकल पर्सन अर्यालले जानकारी दिए ।

    त्यस्तै गरी आज (बुधबार) पनि जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा केही स्वाब संकलन गरिने भएको छ ।
    गाउँपालिकाको ताकुमाझलाकुरीमा टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएर जेष्ट ३ गते आएकी एक सुत्केरी महिलाको स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली त्यस तर्फ गएको छ ।

    सुत्केरी गराउनका लािग बैशाखको १७ गते टिचिङ पुगेकी ति महिला, उनको श्रीमान र नवजात शिशुको आज स्वाब संकलन गर्न लागिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विण्णु भट्टले बताए । ‘यो बाहेक पनि हामीले एम्बुलेन्सका चालक र केही दिन अघि देशको विभन्न स्थानबाट पालिका भित्र आएका मानिसहरुको पनि स्वाब लिन भनेका छौं’ अध्यक्ष भट्टले भने ।

    जिल्लामा पछिल्लो समय स्थानिय पालिकाको अनुरोधमा पिसिआरको लागि स्वाब संकलन कार्यलाई तिब्र बनाईएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.