×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘कहिले बच्चा जन्माउने’ भनेर फ्यानले प्रश्न सोधे, स्वस्तिमा दिइन् यस्तो जिल्ल पार्ने जवाफ (भिडियो हेर्नुस्)

  •  
  • बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । लकडाउनका कारण कलाकारहरु अहिले फुर्सदिला भएका छन् । त्यसैले उनीहरु अहिले परिवारसंगै समय विताइरहेका छन् । कहिलेकाँही फेसवुक लाइभ भिडियोमा आएर आफ्ना अनुभव बाँड्ने गरेका छन् । लकडाउन ब्लग बनाएर आफुहरुले घरमा लकडाउनका समयमा गरेको गतिविधि पनि आफ्ना फ्यान सामु देखाएका छन् । कति कलाकारहरु फेसवुक लाइभ मार्फत आफ्ना फ्यानसंग प्रत्यक्ष कुराकानी पनि गर्ने गर्छन ।

    कलाकारहरुलाई उनीहरुका फ्यानले अनपेक्षित प्रश्न पनि सोध्ने गरेका छने । जसले कलाकारलाई हैरान बनाउँछ । हालै स्वस्तिमाले पनि त्यस्तै प्रश्नको सामना गर्नु परेको छ । उनलाई सामाजिक सञ्जालमा उनकै फ्यानले सोधेको प्रश्नलाई उनलाई अनौठो अनभुती गरायो । सामाजिक सञ्जालमा सबैभन्दा बढी गसिप हुने विषय हो कलाकारको ब्यक्तिगत जिवन । उनीहरुका बारेमा विभिन्न कुराहरु अनुमानित खबर बन्ने गरेका छन् । सर्वसाधारण र फ्यानलाई कलाकारको ब्यक्तिगत जिवनको निकै चासो हुन्छ । त्यसैले कलाकारका यस्ता विषय पनि गसिप बन्ने गरेका छन् ।

    सामाजिक सञ्जालम फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै नायिका स्वस्तिमाले निकै तार्कीक जवाफ दिएकी छन् । नायिका स्वस्तिमा खड्काले आफ्ना फ्यानको जवाफ दिने क्रममा उनले केही यस्ता प्रश्नको जवाफ दिनुपरेको छ, जुन उनका लागि नै अनपेक्षित थियो ।एक दर्शकले उनलाई सोधे–‘के तपाईले निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ? किन अहिलेसम्म तपाईहरुले बच्चाको बिषयमा नसोच्नुभएको ? यो प्रश्नको जवाफ दिने क्रममा नायिका स्वस्तिमा खड्काले लेखेकी छिन्–‘के पैसा कमाउन सजिलो छ र ?

    हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ ? सजिलो जवाफ छ कि, कोहीसँग बिहे गर अनी पैसा कमाउ । बच्चाको बिषयमा अहिले कुनै आइडिया छैन ।’यस्तै, केही मानिसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्–‘घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।’

    भिडियो हेर्नुहोस्

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.