गोरखा समाचारदाता
गोरखा – जिल्लाको महादेवटारमा एक बृद्वको सुतेको स्थानमा ज्यान गएको छ ।
भीमसेन थापा गाउँपालिका ८ को महादेवटारमा सुतेकै स्थानमा बृद्वको ज्यान गएको हो ।
५५ बर्षिय गम्दे सार्की नामका उत्त ब्यत्ती शुक्रबार घर बाहिरको पिडीमा सुतेकै स्थानमा सनिबार मृत्त फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गम्देको ज्यान गएको बिषयलाई लिएर प्रहरीले अनुसन्धान थालेको छ ।


