काठमाडौं– हास्य अभिनेता घनश्याम गौतमले कोभिड–१९ अर्थात कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने उदेश्यले एउटा छोटो चलचित्र निर्माण गरेका छन् ।
आभाष क्रिएसनले निर्माण गरेको भाइरस शीर्षकको उक्त छोटो चलचित्रको लेखन तथा निदेृशन घनश्याम गौतमले गरेका हुन् ।
६ मिनेट ५० सेकेण्ड लामो उक्त छोटो चलचित्रमा घनश्याम गौतम, य्रगज्योती क्रियाशिल, सदिक्षा राउत, कैलाश थापा आदि कलाकारले अभिनय गरेका छन् ।
यस्तो छ उक्त छोटो चलचित्र


