×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाले ३ हजार बढीलाई राहत गर्दै

  •  
  • आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नोबल कोरोना भाइरस (कोडिभ–१९) बाट प्रभावितहरुका लागि गोरखा नगरपालिकाले राहत वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।

    दैनिक ज्यालादारी गरेर खानुपर्ने तथा अत्यन्त न्यून आयस्तर भएकाहरुकालागि वितरण गर्न लागिएको राहतको विवरण संकनल कार्य सकिएको भन्दै नगरपालिकाले राहत वितरणको तयारी थालेको हो ।

    नगरपालिकाले आज (आईतबार) खाद्यान्नको खरिद पुरा गरेर १४ वटा वडा सोमबार सम्म पुरयाउने लक्ष्य राखेको नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘एउटै पसलबाट सामान दिन सक्ने अवस्था आएन । त्यसैले हामीले चामल खाद्य संस्थानको गोरखा बजारमा रहेको डिपोबाट लिने र अन्य सामाग्रीकोलागि आजै खरिद प्रकृया पुरा गरेर भोली सम्ममा वडामा पुरयाउने लक्ष्य राखेका छौ’ भन्छन् मेयर पन्त ।

    ठुलो संख्यामा खाद्य सामाग्री खरिद गनुपर्ने भए पछि गोरखा बजारमा रहेको खाद्यान्न पसलले सामान दिन नसकेको हो । सोही कारण खाद्य संस्थानमा रहेको जिरा मसिनो चामल खरिद गर्ने र दाल, तेल, नुन जस्ता सामाग्री बजारमा रहेको थोक बिक्रेताबाट खरिद गर्न लागिएको गोरखा नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले दैनिक ज्यालादारीमा जीवन निर्वाह गरेका र हाल दैनिक गुजारा चलाउन कठिनाइ परी सहयोग चाहिने ५ जना सम्मको परिवारलाई १० देखी १५ केजी चामल, ५ केजी आटा, १.५ केजी दाल, १ लिटर खानेतेल र १ केजी नुन दिने तयारी गरेको छ ।

    १४ वटा वडा रहेको गोरखा नगरपालिकामा ३ हजार ११५ जनाले राहत पाउने देखिएको छ । नगरपालिकाले राहत संकलनकालागि खाद्य बैंक समेत संञ्चालन गरेको थियो । खाद्य बैंकमा अहिले सम्म गोरखा उद्योग बाणिज्य संघ, गोरखा युथ क्लब, गोरखा जिल्ला फुटबल संघ, नेपाली काँग्रेस वडा नम्बर ३ नगर समिति, गोरखा जेसिज, नेपाली काँग्रेस वडा नम्बर ६ नगर समितिले नुन, तेल, चामल र दाल जस्ता सामाग्रीहरु सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

    अन्य केही संघ संस्थाले भने नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.