×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लकडाउनले सुकुम्बासीलाई छाक टार्न धौ–धौ !

  •  
  • बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झापा — ५५ वर्षीय विष्णु हेमरम घरनजिकै हडिया खोलामा गिट्टी कुटेर परिवार पाल्थे । दुई सातायता काम बन्द छ । बिहान–बेलुकी छाक टार्ने बाटो पनि बन्द । ‘गिट्टी कुटेर कमाएको पैसाले छोराछोरीलाई ख्वाउँथें भद्रपुर–९ घोडामाराका हेमरम दुखेसो पोख्छन्, ‘अहिले न काम छ, न माम ।

    हडिया खोलाकिनारका करिब २० घर सन्थाल समुदायका सुकुम्बासी परिवारको अवस्था समान छ। नगरपालिका र जनप्रतिनिधिसमेत पुगेका छैनन्। हेमरामले आक्रोश पोखे, ‘चुनाव थियो भने भोटका लागि अस्ति नै आइपुग्थे। अभावका बेला कुनै नेताले मुख देखाएको छैन।’

    ८० वर्षकी फूलमुनी सोरेन चन्द्रगढीको होटलमा भाडा मस्काएर परिवार पाल्दै थिइन्। लकडायनसँगै काम बन्द भो। यिनलाई छाक टार्न धौ–धौ छ। ‘घरजग्गा भएकाले राहत पाए भन्ने सुनियो,’ फूलमुनीले भनिन्, ‘हामी भोकै छौं।’ यिनको घरमा न चामल छ, न त अरू खानेकुरा नै। छ त मात्रै पानी र नुन।

    पानी उमाल्छिन् नुन छर्किन्छिन् अनि घटघटी पिएर भोक मेटाउँछिन्। ‘हामी त भोक सहन पनि सक्छौं,’ फूलमुनीले थपिन्, ‘तर, बालबच्चालाई के ख्वाएर बचाउने ?’४५ वर्षका निर्मल उराउको सानो झुप्रो छ। परिवार भने १० जनाभन्दा बढी। निर्माण श्रमिकका रूपमा कार्यरत निर्मलको १० जनाको परिवारले के खा“दै होला यो बेला। लकडाउनअघि किनेको ५ किलो चालम सकिएपछि यो परिवार पनि भोकै छ। किन्न जाउँ, पैसा छैन।

    उधारो पनि कसैले पत्याउँदैन। ‘गिट्ठा खान पनि पाइएको छैन’, उनले भने, ‘गिट्ठा खोज्न जंगल पस्नुपर्छ, पुलिसले घरबाट निस्कियो कि पिटिहाल्छ।’ झापाका पालिकाहरूले विपन्न र ज्याला मजदुरी गर्ने श्रमिकका परिवारलाई धमाधम राहत वितरण गरिरहेका छन्।

    भद्रपुरले पनि पहिलो चरणमा विपद् व्यवस्थापन कोषमार्फत १५ लाख रुपैयाँ खाद्यान्न राहतका रूपमा वितरण गरेको छ। नगरका अनुसार ३ हजार २ सय ४८ विपन्न परिवारका लागि ५१ हजार १ सय ६४ किलो चामल, ३ हजार ४ सय ४ किलो दाल, २३ हजार ४ सय ४८ किलो नुन, २ हजार १ सय ९३ लिटर तेल, २ हजार ६ सय ६६ डल्ला साबुन, १ सय २० कार्टुन चाउचाउ, १ सय ४० किलो आलु, २४ किलो चियापत्ती र १ सय २० किलो चिनी वितरण गरेको छ। मेयर जीवनकुमार श्रेष्ठका अनुसार दोस्रो चरणमा थप विपन्नको पहिचान गरी राहत वितरण गरिने बताइएको छ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.