×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हावाबाट समेत कोरोना फैलिने भएकाले स्वास्थ्यकर्मीलाई सावधानी अपनाउन डब्ल्यूएचको सुझाव

  •  
  • सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

    पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो ।

    संगठनका अधिकारीहरुले कोरोना भाइरस हावायुक्त पनि हुने देखिएको, यद्यपि यो कुरा उक्त स्थानको तापमान तथा आद्रतामा निर्भर रहने बताएको छ ।

    संगठनले हालै गरिएको अनुसन्धानपछि यो नयाँ रहस्य पत्ता लागेको केही घण्टाअघि गरिएको भर्चुअल पत्रकार सम्मेलनमा बताइएको छ । यो भाइरस थुक, सिंगान अथवा तरल पदार्थको सानो थोपा (हाछयू र खोकीपछि) बाट पनि सर्न सक्छ, विश्व् स्वास्थ्य संगठनकी डा.मारिया भान केर्खोले पत्रकारहरुलाई भनेकी छिन्- ‘अनुसन्धानले भारइसहरु हावामा लामो समयसम्म रहने देखिएको छ ।’

    उनी भन्छिन्-‘त्यसैले अबका दिनमा स्वास्थ्य क्षेत्रमा कार्यरत शक्तिहरुले अतिरिक्त सावधानी अपनाउन पर्ने भएको छ, खासगरी विरामीहरुको उपचारको क्रममा ।’ संगठनका अधिकृतहरुले स्वास प्रस्वास सम्बन्धित रोग मानिसबाट मानिसको सम्पर्कले, सिंगान र खोकि पछि निस्कने थोपाले सर्दछ । त्यसक्रममा कोरोना भाइरस हावामा समेत लामो समयसम्म रहने देखिएको छ ।

    कोरोना भाइरुसका प्रकोप विश्वका अधिकांश देशमाहरु फैलिएको तथा प्रत्येक देशको मौसम उस्तै नहुने भएकाले स्वास्थ्कर्मीहरु थप चनाखो हुनु पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो । वैज्ञानिकहरुले खासगरी कसरी आद्रता, तापक्रम तथा परावैजनी किरणहरुले रोगलाई प्रभाव पार्ने तथा भाइसरहरु भिन्न भिन्न सतह (स्टिलमा पनि) कति लामो समयस्म रहन्छ भन्ने कुरा विचार गरिरहेका छन् ।

    संगठनले स्वास्थ्कर्मीहरुलाई एन-९५ मास्क नै लगाउन भनेको छ, किनभने तिनले ९५ प्रतिशत तरल पदार्थबाट बचाउँछन् । यसअघि, विश्व स्वास्थ्य संगठनले विगतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिबाट तीन कदमको दूरी पनि पर्याप्त हुन्छ भनेकोमा अमेरिकाका वैज्ञानिकहरुले संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको हाल चलिरहेको मोडललाई प्रभावहीन बताएका थिए ।

    यो कुरा अमेरिकन मेडिकल एसोसिएशनले आफ्नो जर्नलमा प्रकाशित गरेको छ । कोरोना भाइरस जस्तो खतरनाक संक्रमणबाट बच्नका लागि सामाजिक दुरीको दायरालाई अब बढाउनु पर्ने भएको छ । अब १–२ फीट होइन, कम्तिमा २७ फीट (करिव आठ मिटर) को सामाजिक दुरी बनाउनु पर्ने भएको छ । यस्तो किन भनिएको हो भने संक्रमित व्यक्तिले हाछयू गर्दा अथवा खोक्दा हावामा उपस्थित भाइरसले २७ फीटको दुरी तय गर्न सक्छ ।

    अर्को शब्दमा भन्नु पर्दा यदि कुनै संक्रमित व्यक्तिले २६ फीटको दुरीमा रहेर हाछयू गरिरहेको छ भने उसले निकालेको सिंगानको थोपा अर्को व्यक्तिसम्म पुग्न सक्छ र दोस्रो व्यक्ति संक्रमणको चपेटामा पर्न सक्छ । यो अनुसन्धन अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिकहरुले गरेका हुन् ।

    यति मात्र होइन, कोरोना भाइरस हावामा लामो समयसम्म जीवित समेत रहन सक्छन् । उनले भनेका छन्- ‘ड्रपलेट (छिट्टाहरु) हरुले जमिनको सतहहरुलाई पनि प्रदूषित गर्न सक्छ । यसका स–साना थोपाहरु समेत लामो समयसम्म हावामा उपस्थित भरहन्छन् ।’ वैज्ञानिहरुका यदि सामाजिक दूरीका तरिकाहरुमा परिवर्तन ल्याइएन भने यो संक्रमण रोकिने पक्षमा छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.