गोरखा समाचारदाता
पोखरा – पोखराको उत्तम चोकमा रहेको एक होटलमा सेफ मृत्त फेला परेका छन ।
सोही होटलमा काम गर्ने सेफ स्टाफ रुममा मृत्त फेला परेका हुन ।
पोखरा महानगरपालिका १० को उत्तम चोकमा रहेको होटल टाक्सको सेफ स्याङजा जिल्ला आरुखर्क घर भएका ५१ बर्षिय सोवितबहादुर क्षेत्री मृत्त फेला परेको कास्की प्रहरीले जानकारी गराएको हो ।
सनिबार आफै सुत्ने कोठामा मृत्त फेला परेका क्षेत्रीको मृत्युको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


