×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

निर्देशक दीवाकर भट्टराईले लेखे प्रधानमन्त्रीलाई खुला पत्र

  •  
  • शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– चलचित्र निर्देशक दीवाकर भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा खुला पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार राती पौने दश बजे भट्टराईले उक्त पत्र लेखेका हुन् । ‘तपाईं त मृत्युलाई पनि पटक-पटक जित्ने मान्छे ! आखिर कोसंग हार्दै हुनुहुन्छ सम्माननिय प्रधानमन्त्री ज्यु ? भन्दै निर्देँश्क भट्टराईले पत्रको थालनी गरेका छन् । उनले अगाडि लेखेका छन्

    थाहा छैन तपाइँको मन दुख्छ कि दुख्दैन !! तर मेरो मन असाध्यै दुख्छ, मेरो प्यारो प्रधानमन्त्री ज्यु जब-जब मिडियाहरुमा भ्रष्टाचारको खबरहरु पढ्छु । अझ तेस्मा पनि हजुरको आशिर्वाद पाएका हजुरकै प्यारा मान्छेहरुको नामको लामो लिस्ट नै देख्छु । तर मलाई पटक्कै लाग्दैन सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि भ्रष्टाचारमा सम्लग्न हुनुहुन्छ …किनकी उहाF झापा बिद्रोह गरेको एक योद्दा हो, वर्षौंसम्म प्रजातन्त्र अनि गणतन्त्रको लागि जेल नेल भोगेको कम्युनिस्ट क्रान्तिकारी हो..

    अनि एक्लै भारतीय नाकाबन्दीको बिरुद्धमा लडेको नेता हो…

    अह हुनै सक्दैन, झन हजुरको त्यो पेचिला उखान-टुक्का अनि भाषण सुन्दा मलाई लाग्छ तपाईं एक सच्चा कम्युनिस्ट नेता हो,अनि कसरी बिस्वास गरौ…? हजुरले त के हजुरको वरिपरि रहेका कोहि कसैले पनि भ्रष्टाचार जस्तो घृणित काम गर्न सक्छ । पाप लाग्छ…सोच्न पनि हुन्न तर फेरि अर्को दिन मिडियामा न्युज पढ्छु, त्यही समाचार ! झन कोरोना जस्तो माहामारीमा पनि भ्रष्टाचार भएको सुन्दा त भतुक्क नै भए प्रधानमन्त्री ज्यु….!

    दुनियाँ यो महामारी बिरुद्द लडिरहेछ, हामीकहाँ यो महामारी भ्रष्टाचार गर्ने नयाँ बहाना बनिरहेछ कस्तो बिडम्बना है । कम्युनिस्टहरु सर्वहारा वर्गको उत्थानका निम्ति लड्ने मान्छेहरु हुन् । अनि त्यही सर्वहारा वर्ग जो खाडीको ४५-५० डिग्रीमा दिनरात आफ्नो ज्यानको बाजि लगाएर बगाएको खुन पसिनामा कसरी भ्रष्टाचार गर्न सक्छन है ! ती भ्रष्टाचारीको कस्तो मन होला है, अलिकति पनि नदुख्ने यो त कम्युनिस्ट सरकार….

    फेरि कम्युनिस्टहरु त क्रान्तिकारी हुन्छन हैन र ? अनि यो कस्तो क्रान्ति हो, जहाँ जनताको खुन पसिनामा भ्रष्टाचार हुन्छ । कसम यी भ्रष्टाचारीलाई पाप लाग्छ, सात पुस्तासम्म त्यो खुन पसिना ले पोल्छ ! सारा नेपालीको श्राप लाग्छ प्रधानमन्त्रीज्यु, किनकी मेरो जस्तै सबैको मन दुखेको छ ।
    हामी जस्तो मरेर के लानु छ र भन्ने बर्गमा पर्नु हुन्न तपाईं !! बाँचेर जति पाउनु हुन्छ, मरेर त्यो भन्दा धेरै लाने व्र्गको मान्छे हो तपाईं । बिन्ती छ प्रधानमन्त्रीज्यू, अरु केही नगरे पनि यो देशपनि भ्रष्टाचारबाट मुक्त गर्दिनुस र शताब्दि-शताब्दिसम्म तपाईंको गुण जगतले गाउनेछ ।

    मेरो प्यारो प्रधानमन्त्रीज्यु तपाईं त मृत्युलाई पनि जित्ने योद्धा हो । यसरी आफ्नै मान्छेसंग नहार्नुस र तपाईं लाई तपाईंकै आफ्ना भन्ने मान्छेहरुले नै हराउँदै छन् । इतिहास साक्षी छ, राजनेता र राजनितिक पराजयमा यो सबैभन्दा ठुलो खतरा हो । तपाईंले हार्नु भनेको देशले हार्नु हो । तपाईंको अघि पछि सारा नेपाली छन् । तपाईं ८-१० जना भरौटेहरुको पछि नलाग्नुस । सम्माननिय प्रधानमन्त्रीज्यु तपाईं त मृत्यु लाई जित्ने मान्छे हो, आखिर किन आफ्नै मान्छे संग हार्दै हुनुन्छ ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.