×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दूधेछोरी छोडेर कोरोना भाइरस संक्रमितको सेवामा लागेकी नर्स

  •  
  • शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    त्रे क्वन अमेरिकाको न्यूयोर्कमा नर्सका रुपमा कार्यरत छिन् । उनी हालै आमा बनेकी हुन् । सुत्केरी बिदा छोट्याएर कोरोना भाइरसबाट संक्रमित बिरामीको स्याहारमा खटिएकी छन् । अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्कका अस्पतालहरुमा स्वास्थ्य सामग्रीसँगै स्वास्थ्यकर्मीको अभाव भएको छ । त्यहि कारण क्वन सुत्केरी बिदा टुंग्याएर मानिसहरुको जीवन रक्षाका लागि ‘फ्रन्टलाइन’ मा खटिएकी हुन् ।

    उनले भनेकी छन्, ‘अवस्था अति चिन्ताजनक छ । सबै अत्तालिएका छन् । अस्पताल सबैतिर मृत्यु र रोग तथा संक्रमितका चित्कार मात्रै छन् ।’ उनकी छोरी मात्रै तीन महिनाकी भइन् । नर्स क्वनले भनिन्, ‘मैले चार–पाँच महिना छोरीलाई दूध चुसाएर उनीसँग राम्रो समय बिताउने योजना बनाएकी थिएँ । तर महामारी सुरु भयो । घरमा थिएँ, चिन्तित बनायो । सहकर्मीहरुबारे सोचेँ, अवस्थाबारे धेरै विचारहरु आए ।’

    बिदा छोट्याएर छोरीलाई एक्लै छोडेर काममा फर्किने निर्णयबारे सुनाउँदै उनले भनेकी छन्, ‘म घरमा बस्नै सकिन ।’ नर्सहरु बिरामी परेको सुनेको भए पनि कामलाई निरन्तरता दिएको उनले बताएकी छन् । उनी काम गर्ने अस्पतालकै दुई नर्स पनि बिरामी परेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भोगिरहेका छन् । उनले भनिन्, ‘पिपिईको अभाव छ ।

    तर हामी हाम्रा बिरामीका लागि चिन्तित छौँ । आइसियूमा मर्दै गरेका बिरामीलाई देख्नु पर्दा निकै दुःख लाग्छ ।’ तर नर्सहरु अहिलेको अवस्थामा एन ९५ तथा सर्जिकल मास्कसहितका सुरक्षात्मक सामग्रीको अभावमा समस्यामा परेकाले सबैको साथ र सहयोग चाहिएको उनले बताएकी छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.