गोरखा समाचारदाता
गोरखा – पालुङटार हराएका एक ब्यक्ति मृक्त भेटिएका छन ।
कालामाटा क्षेत्रका उनी गएको २ साता देखी हराई रहेकोमा आज उनको मृक्त शरिर फेला परेको हो ।
पालुङटार नगरपालिका ५ कालामाटाका ६८ बर्षिय बावुराम थापा मगरको आज आँपचौर क्षेत्रमा मस्र्याङदी नदीमा मृक्त शरिर फेला परेको पालुङटार प्रहरीले जानकारी दिएको छ ।
मृत्तक मगरको शब साँझ पख फेला पारी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


