×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पोखरामा विज्ञान प्रर्दशनी हुँदै, रोवर्ट देखी पृथ्वी घुमेको देख्न पाइने

  •  
  • शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शशी पौडेल

    पोखरा – पोखरामा सिमुलेसन साइन्स सेन्टरको आयोजनामा माघको १५ गते देखी विज्ञान प्रर्दशनी हुने भएको छ ।

    बाल कक्षा देखी १२ सम्मको पाढ्यक्रममा आधारित विज्ञान सिकाईमा विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेको संस्थाले पोखरामा माघको १५ गतेदेखी २९ गतेसम्म पोखरा सभागृह हलमा प्रर्दशनी गर्न लागेको हो ।

    ललितपुरको भैसेपाटीमा अवस्थीत सेन्टरले काठमाण्डौं बाहिरका विद्यार्थीहरुको विज्ञान प्रतिको रुचीलाई बढाउने उद्देश्यले पोखरामा पहिलो पटक प्रर्दशनी गर्न लागिएको संस्थाका निर्देशक प्रकट विक्रम थापाले जानकारी दिए ।

    उनले भने–‘पोखरामा १५ दिनसम्म चल्ने प्रर्दशनीमा विज्ञान तथा प्रविधीसम्बन्धी १० भन्दा बढी ‘डिर्पाटमेन्ट हुने छन, जहाँ विद्यार्थीहरुलाई इञ्जिनियरहरुको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिजम तथा प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाएका छौं ।

    प्रर्दशनीमा रोबटिक्स, भिआर शिक्षा प्रणाली, पाढ्यक्रममा आधारित भौतिक विज्ञान, जिब विज्ञान, तारामण्डल, विद्युतिय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश भएका विषयवस्तुको साथै अन्य मनोरञ्जान्तम सामाग्रीहरु समेत राखिने प्रर्दशनी संयोजक इराज श्रेष्ठले बताए ।

    उनले भने–‘प्रर्दशनीमा पाठ्यक्रममा समावेश भएका विषयबस्तुहरु राखिने हुन्छन, यस अगाडी हुने गरेका प्रर्दशनी भन्दा निकै फरक पाउँने हुँदा सबैलाई एक पटक प्रर्दशनीमा सहभागी हुन आग्रह गर्दछु ।

    विज्ञान प्रयोगात्मक विषय भएपनि विद्यालयहरुमा प्रयाप्त उपकरणहरु नहुँदा विद्यार्थीहरुमा यसप्रतिको आर्कषण घटिरहेको अवस्थामा प्रर्दशनीले विद्यार्थीहरुमा आर्कषण बढ्नेमा आफूहरु ढुक्क रहेको दावी गरे ।

    बिहान ९ बजेबाट साँझ ६ बजेसम्म जारी रहने प्रर्दशनीमा निजी, संस्थागत, सरकारी तथा सामुदायिक विद्यालयबाट गरि करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको संयोजक श्रेष्ठले बताए । धेरै भन्दा धेरै विद्यार्थीहरुको सहभागीताका लागि सम्बन्धीत विद्यालयहरुमा प्रत्यक्ष भेटेर तथा इमेलमार्फत पनि जानकारी गराइएको हुँदा विद्यार्थीहरुको सहभागिता बढी हुने अनुमान गरिएको संस्थाका निर्देशक थापाले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.